समाचार

यसपालि ६ दिनको यमपञ्चक

काठमाडौं : उज्यालो र उमङ्गको रमाइलो चाड दीपावली आजदेखि सुरू भएको छ । सामान्यतः ५ दिनको हुने यो पर्व यसपालि तिथिको भोग घटबढले १ दिन बढेर ६ दिन भएको हो । मधेशको महोत्तरीसहितका प्राचीन...

नेपाल विश्वकप छनोटको च्याम्पियन

काठमाडौं : नेपालले अपराजित रहेर आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबार अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन...

उद्योगले तिर्न थाले डेडिकेटेड तथा ट्रङ्कलाइनको विद्युत् महसूल बक्यौता

काठमाडौं : आजदेखि उद्योगहरूले धमाधम डेडिकेटेड तथा ट्रङ्कलाइनको विद्युत् महसूल बक्यौता तिर्न थालेका छन् । नेपाल विद्युत् प्राधिकरणको पटक पटकको ताकेतापछि बक्यौता बाँकी रहेका पाँच वटा उद्योगले आज नै प्राधिकरणलार्ई विद्युत् बक्यौता रकम तिर्न...

सरकारको प्रमुख प्राथमिकता चुनाव सम्पन्न गराउनु हो : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारको प्रमुख प्राथमिकता तोकिएको समयमा चुनाव सम्पन्न गराउनु रहेको बताएकी छिन् । नेपालमा रहेका विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखसँग सिंहदरबारमा आज भएको सामूहिक भेटका क्रममा उनले...

कारागार, विमानस्थल, अदालतसहित ६२ ठाउँमा नेपाली सेनाको सुरक्षा तैनाथी

काठमाडौं : नेपाली सेनाले देशका ६२ महत्त्वपूर्ण संरचना तथा कारागारमा सुरक्षा तैनाथ गरेको जनाएको छ । ५० कारागारसहित तीन विमानस्थल, तीन अदालत, एक जिल्ला प्रशासन कार्यालय, आयल निगम, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयलगायत...

४० हजार शब्दको खस भाषाको शब्दकोश ‘खसिया आखर’ लोकार्पण

जुम्ली : खस भाषामा लेखिएको ४० हजार शब्दको शब्दकोश ‘खसिया आखर’ लोकार्पण भएको छ । खसिया आखरका प्रधानसम्पादक ७८ वर्षीय रमानन्द आचार्यले तयार पार्नुभएको शब्दकोशको नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंमा कर्णाली सरकारका सामाजिक विकास मन्त्री...