समाचार

सिडिओहरूलाई गृहको ६२ बुँदे निर्देशन (निर्देशनसहित)

काठमाडौं : गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूलाई शान्ति(सुरक्षा, सुशासन, प्रशासनिक संयोजन र सार्वजनिक सेवा प्रवाह सुदृढीकरणका लागि ६२ बुँदे निर्देशन जारी गरेको छ। मङ्सिर २ गते मन्त्रालयबाट जारी गरिएको निर्देशन पत्र...

मोहन वैद्यद्वारा सक्रिय राजनीतिबाट बिदा

काठमाडौं : नेपाली कम्युनिस्ट आन्दोलनका सङ्घर्षशील व्यक्तित्व मोहन वैद्य किरणले सक्रिय राजनीतिबाट बिदा लिएका छन् । गएको वर्ष मङ्सिरमा सम्पन्न क्रान्तिकारी कम्युनिस्ट पार्टीको महाधिवेशनबाट महासचिवमा सर्वसम्मत निर्वाचित वैद्यले स्वास्थ्यका कारण देखाउँदै पदबाट राजीनामा दिएका...

हमासले युद्धविराम उल्लघंन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण

काठमाडौं : हमासले युद्धविराम सम्झौता उल्लघंन गरेको भन्दै इजरायलले गाजामा हवाई आक्रमण गरेको छ । इजरायलले दक्षिणी गाजामा हवाई आक्रमण गरेको बीबीसीले जनाएको छ । इजरायली सेनाका प्रवक्ताले हमासले एल्लो लाइन अर्थात् पहेंलो रेखा...

गुञ्जिन थाले तिहारका गीत

काठमाडौं : तिहारको माहौलले ढपक्कै ढाकेको छ । तिहार हाम्रो घरआँगनमा आइसकेको छ । कार्तिक कृष्णपक्ष त्रयोदशीका दिनबाट सुरु भई पाँच दिनसम्म मनाइने यो पर्वमा घर उज्यालो पारेर देउसी र भैलो खेल्नुका साथै गुञ्जिने...

आज काग तिहार

काठमाडौं : कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा खानेकुरा दिएर मनाईंदैछ । यस वर्षको यमपञ्चक हिजोदेखि शुरु भएको हो । हिजो दिउँसोसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि...

तिहारको मौसम सामान्यतया सफा रहने

काठमाडौं : तिहारमा मौसम सामान्यतया सफा रहने भएको छ । तिहारका बेला देशका पहाडी भागका एक/दुई ठाँउमा छिटपुट पानी पर्न सक्ने र उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ...