समाचार

सरकार, राजनीतिक दल र जेनजीहरूबिच त्रिपक्षीय छलफल हुँदै

काठमाडौं : अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेनजी प्रतिनिधिहरुसँग छलफल गर्ने भएकी छन् । बुधबार कार्कीले राष्ट्रिय मान्यता प्राप्त दलहरु र जेनजी अगुवालाई पहिलोपटक एकै ठाउँमा राखेर छलफल गर्न लागेकी हुन्...

दुर्गा प्रसाईँले तत्काल आन्दोलन नगर्ने

काठमाडौं : काठमाडौंको तीनकुनेमा २०८१ चैत १५ मा विध्वंस मच्चाउने आन्दोलनको नेतृत्व गरेका दुर्गा प्रसाईँले छठपछि फेरी आन्दोलन गर्ने उद्घोष गरे । प्रसाईँको उद्घोषपछि उपत्यकाका तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र एसएसपीहरूले छलफल...

‘मोन्था’ चक्रवातको कारण नेपालमा पनि ठूलो पानी पर्ने चेतावनी

काठमाडौं : जल तथा मौसम विज्ञान विभागले बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण नेपालमा पनि ठूलो पानी पर्न सक्ने जनाएको छ । विभागले आज प्रेस विज्ञप्ति निकालेर ‘मोन्था’ को प्रभावले पर्सि बिहीवार दिउँसोदेखि...

टर्किएले बेलायतसँग २० वटा युरोफाइटर जेट किन्ने

टर्किएले बेलायतसँग झन्डै ११ अर्ब अमेरिकी डलरमा २० वटा युरोफाइटर टाइफुन जेट किन्ने सम्झौता गरेको छ । टर्किएले आफ्नै पाँचौं पुस्ताको कान लडाकू विमानहरू विकास गर्दै आफ्नो हवाई प्रतिरक्षालाई बलियो बनाउन खोजिरहेको अन्तर्राष्ट्रिय समाचार...

छट पर्व : निर्जल व्रत बसेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

काठमाडौं : सूर्य, छठी माता र नदीको पूजा आराधना गरी मनाइने छठका बर्तालु बिहानै स्नान गरी निर्जल व्रत बसेका छन् । दिनभर निर्जल व्रत गरेका बर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने व्रत विधि रहेको...

देशभर वर्षा र हिमपातको सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभागले पोस्ट मनसुन विशेष मौसम बुलेटिन जारी गर्दै देशभर वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावका...