

-
काठमाडौं : अस्ति बुधबारदेखि अशान्त बनेको बाराको सिमरा हिजो बेलुकादेखि सामान्य अवस्थामा फर्कन थालेको छ । एमाले कार्यकर्ता र जेनजी युवाहरुबीच झडप भएपछि अस्ति र हिजो दिनभरजसो सिमराको अवस्था तनावग्रस्त थियो । एमाले कार्यकर्ताले आफूहरूमाथि कुटपिट गरेको भन्दै जेनजी युवाहरूले हिजो पनि कर्फ्युकाबीच प्रदर्शन गरे ।
हिजो दिउँसो प्रहरी र जेनजी प्रदर्शनकारीबीच झडपसमेत भएको थियो । जिल्ला प्रशासन कार्यालय बाराका अनुसार हिजो बेलुकादेखि पथलैया– वीरगन्ज सडकखण्डमा गाडीहरू गुड्न थालेका छन् । जेनजी प्रदर्शनकारीहरूले सडक खाली गरेपछि गाडीहरू गुड्न थालेका हुन् । सिमरामा हिजो पनि बेलुकी ८ बजेसम्म कर्फ्यु लगाइएको थियो ।
News Desk 0 response शुक्रबार, मंसिर ६, २०८२

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


