समाचार

धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

जनकपुरधाम : धनुषाको मिथिला बिहारी नगरपालिकाका वडाध्यक्षको गोली प्रहार गरी हत्या भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानेर हत्या भएको हो । शुक्रबार साँझ ६...

‘पल्टुराम’ को आरोप लागेका नितिश कुमारले बिहारमा कायम राखेको जनाधार

नयाँ दिल्ली : सन् २०२५ को बिहार विधानसभा चुनाव मुख्यमन्त्री नितिश कुमारको दुई दशकभन्दा बढी लामो राजनीतिक यात्राका लागि महत्त्वपूर्ण ‘लिटमस टेस्ट’का रूपमा प्रस्तुत भएको छ । विगत २० वर्षयता प्रत्येक चुनावमा राज्यको राजनीतिक...

प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब रुपैयाँ बजेट !

काठमाडौं : आगामि फागुनमा २१ हुने प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले ५ अर्ब बजेट स्वीकृत गरेको छ । आयोगले साढे सात अर्ब माग गरेकोमा अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड रूपैयाँ स्वीकृत गरेको निर्वाचन आयोगले...

प्रधानमन्त्रीद्वारा मतदाता नामावलीको म्याद थप गर्न आग्रह, ५ दिन थप गर्ने आयोगको तयारी

काठमाडौं : अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्ताको समय थप गर्न निर्वाचन आयोगलाई आग्रह गरेकी छिन् । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग आज टेलिफोन कुराकानीमा प्रधानमन्त्री कार्कीले मतदाता नामावली दर्तामा देखिएको...

उपल्लो डोल्पामा हिँउमा फसेका ५ जना प्रहरीको सेनाले गर्‍यो उद्धार

काठमाडौं : उपल्लो डोल्पामा हिउँमा फसेका पाँच जना प्रहरीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । आज डोल्पोबुद्ध गाउँपालिकाको धोबाट देवदत्त पाण्डे, मणिराज जोशी, जनकबहादुर कार्की, नवराज भट्ट र नरेन्द्र भट्टको उद्धार गरिएको हो...

लाइन काटिएका ३५ उद्योगले तिरे २३ करोड ८७ लाख बक्यौता

काठमाडौं : विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंकलाइन संरचनाबाट विद्युत उपभोग गरेका २५ नयाँ उद्योगले प्रिमियम मसुल बक्यौताको पहिलो किस्ता तिरेका छन् । यसअघि बक्यौता तिर्न सुरु गरी त्यसलाई निरन्तरता नदिएका १० उद्योगले किस्ताबन्दीलाई...