समाचार

ताइवान विवादलाई लिएर चीनले आफ्ना नागरिकलाई भन्यो– ‘जापान भ्रमण नगर्नु’

ताइवानमा चिनियाँ आक्रमण भएमा सेना तैनाथ गर्ने सम्भावनामाथि जापानी प्रधानमन्त्री सनेई ताकाइचीले दिएको धम्कीलाई लिएर कूटनीतिक विवाद गहिरिँदै जाँदा चीनले आफ्ना नागरिकलाई जापानको यात्रा नगर्न आग्रह गरेको छ । चीनले बेइजिङमा रहेका जापानी राजदूतलाई...

पेट्रोल प्रतिलिटर २ र डिजेलरमट्टीतेल ३ रुपैयाँले बढ्यो

काठमाडौं : नेपाल आयल नियमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर दुई र डिजेलरमट्टीतेलमा तीन रुपैयाँका दरले भाउ बढाएको हो । बढेको मूल्य गएराति देखि नै लागू भएको छ । भारतीय...

भारतसँगको पारवहन सन्धि प्रोटोकल संशोधन

काठमाडौं : नेपाल र भारतबीच पारवहन सन्धिको प्रोटोकल संशोधन भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हा र भारत सरकारका वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलबीचको दुईपक्षीय भेटपछि प्रोटोकल संशोधन गर्दै लेटर अफ...

गाजामा भारी वर्षापछि विस्थापित परिवार प्रभावित, संयुक्त राष्ट्रको उद्धार प्रयास जारी

संयुक्त राष्ट्रसंघ : गाजामा शुक्रबार परेको भारी वर्षापछि हजारौं विस्थापित परिवार प्रभावित भएका छन् । यस सन्दर्भमा, संयुक्त राष्ट्रको मानवीय सहायता समन्वय कार्यालयले राहत कार्यका लागि छिटो प्रतिक्रिया टोली परिचालित गरेको जनाएको छ ।...

नारायणघाट–बुटवल सडक विस्तार राति मात्र

नवलपुर : पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको गैँडाकोटमा रातिको समयमा मात्र सडक विस्तारको काम भइरहेको छ । नारायणी नदीको पुलबाट पश्चिमतर्फ १७० मिटर सडक कालोपत्रसँग जोडिन बाँकी रहेकाले रातिमा काम अगाडि बढाइएको हो । नारायणघाट...

मतदाता नामावली संकलनको म्याद पाँच दिन थपियो

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने क्रम जारी छ । यसैबिच गत असोज ९ गतेको निर्णयानुसार मतदाता नामावलीमा नाम दर्ता गर्ने अवधि कात्तिक ३० गतेसम्मका...