समाचार

रुसमा मानव अधिकार अनुगमनकारी संस्थामाथि प्रतिबन्ध

रुसले मानव अधिकार अनुगमनका लागि स्थापित ‘ह्युमन राइट्स वाच’ लाई आफ्नो ‘अवाञ्छित’ संस्थाहरूको सूचीमा समावेश गरेको छ । न्यूयोर्कमा कार्यालय भएको दबाब समूहलाई रुसले आफ्नो भागमा सञ्चालन गर्न प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले...

लोमसले उत्पादन गरेको सिटामोल र क्युरेक्सको रेक्सामोल बजारबाट फिर्ता गर्न निर्देशन

काठमाडौं : औषधी व्यवस्था विभागले दुई औषधी कम्पनीले उत्पादन गरेका औषधीको गुणस्तर नपुगेको भन्दै बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ । विभागले सूचनामार्फत् लोमस फर्मास्युटिकल्स प्रालि र क्युरेक्स फर्मास्युटिकल्स प्रालि बनेपाबाट उत्पादन गरिएको औषधी...

जेलेन्स्कीका प्रमुख सल्लाहकार यरमाकले दिए राजीनामा

काठमाडौं : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका प्रमुख सल्लाहकार आन्द्रिय यरमाकले राजीनामा दिएका छन् । यरमाकको कियभस्थित सरकारी निवासमा शुक्रबार बिहान भ्रष्टाचारविरोधी निकायले छापा मारेको केही घण्टामै यो राजीनामा आएको हो । यद्यपि, उनीमाथि व्यक्तिगत...

दुर्गा प्रसाईं र गृहमन्त्रीबीच छलफल, प्रधानमन्त्री र प्रसाईंबीच थप बार्ता हुने

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकारसमक्ष आफ्ना माग प्रस्तुत गरेका छन् । शुक्रबार सिंहदरबारस्थित गृह मन्त्रालय पुगेका प्रसाईंले गृहमन्त्री ओमप्रकाश अर्यालसँग छलफल गरेका थिए । सो क्रममा उनले आफ्ना माग प्रस्तुत गरेका छन्...

प्रतिनिधिसभा निर्वाचनमा ३ चरणमा सेना परिचालन

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेसँगै उक्त निर्णय कार्यान्वयनमा गएको छ । सेना परिचालनको स्वीकृतिसँगै तीन चरणमा सेनालाई परिचालन गर्न...

युक्रेनका भ्रष्टाचारविरोधी एजेन्सीहरूले जेलेन्स्कीका शीर्ष सल्लाहकारको घरमा खानतलासी गरे

युक्रेनका भ्रष्टाचारविरोधी एजेन्सीहरूले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका चिफ अफ स्टाफ एन्ड्री यार्माकको अपार्टमेन्टमा खानतलासी सुरू गरेका छन् । दुई एजेन्सीहरूमध्ये एक भ्रष्टाचारविरोधी ब्युरो ‘नाबु’ ले खानतलासी सुरू गरेको जानकारी दिँदै थप विवरणहरू पछि आउने बताएको...