

-
काठमाडौं : नेपाल सरकार र नवयुवाका प्रतिनिधिबीच औपचारिक सम्झौता हुँदैछ । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयका अनुसार सम्झौताका लागि तयार भएको ड्राफ्टमा भदौ २३ र २४ गते भएको आन्दोलनलाई सरकारले जेनजी जनआन्दोलनका रूपमा स्वीकार गरिएको छ ।
सम्झौताको प्रस्तावनामा पनि जेनजी जनआन्दोलन भनिएको छ । हस्ताक्षर समारोहबारे प्रधानमन्त्री सुशीला कार्कीका प्रेस सल्लाहकार राम रावलले सार्वजनिक भएको सूचनामा ’जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र नेपाल सरकारबीच सम्झौतामा हस्ताक्षर कार्यक्रम’ हुन लागेको जानकारी दिइएको छ ।
भविष्यमा आउने सरकारले पनि यो आन्दोलनको मर्म र उपलब्धि स्वीकार गरोस् भनेर जेनजी युवाहरूले सरकारसँग औपचारिक सम्झौताको माग गरिरहेका थिए । सँगसँगै यसलाई जनआन्दोलन भनेर सम्बोधन गर्दै लिखित दस्तावेजीकरण गर्नुपर्ने उनीहरूको माग थियो ।
गएको हप्ता युवाहरूले प्रधानमन्त्रीलाई भेटेर यथाशीघ्र सम्झौता टुङ्गो लगाइ हस्ताक्षर गर्न माग गरेका थिए ।
News Desk 0 response बुधबार, मंसिर २५, २०८२

सम्बन्धित शीर्षकहरु
-
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
साउदी तेल प्रशोधन केन्द्र अराम्कोमाथि हूथी आक्रमण
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३
-
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


