समाचार

नयाँ नेतृत्वका लागि एमालेमा उम्मेदवारको अन्तिम सूची तयार, आज मतदान

काठमाडौं : एमालेको नयाँ नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने उम्मेदवारको अन्तिम सूची सार्वजनिक भएको छ । महाधिवेशन निर्वाचन आयोगले प्रकाशित गरेको सूची अनुसार एक अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल, पाँच उपाध्यक्षका लागि...

जम्मूकाश्मीर आक्रमणमा पाकिस्तानमाथि भारतको आरोप : ६ जनाविरुद्ध अभियोग दर्ता

भारतको आतङ्कवाद विरोधी प्रमुख निकायले भारत प्रशासित काश्मीरमा पर्यटकहरूलाई लक्षित गरी गरिएको घातक आक्रमणको घटनामा संलग्न भएको आरोपमा ६ जनाविरुद्ध अभियोग दर्ता गरेको छ । आक्रमणका लागि पाकिस्तानलाई जिम्मेवार ठहर गरेको भारतीय अधिकारीहरूलाई उद्धृत...

पेट्रोलको मूल्य बढ्यो, डिजेलको घट्यो

काठमाडौं : पेट्रोलको मूल्य बढेको छ । नेपाल आयल निगमले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य सम्बन्धी जानकारी गराएको हो । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य २ रुपैयाँले बढाइएको छ भने डिजेलरमट्टितेलको...

एमाले अध्यक्षमा ओली र पोखरेलको रोचक भिडन्त

काठमाडौं : नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टी अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुने निश्चित भएको छ । केही दिन अगाडी ओली बलियो देखिएकोमा उनैका बलिया सारथीहरुले एक–एक गर्दै साथ...

राजनीतिक दलहरूसँग वार्ता गर्न उच्चस्तरीय संवाद समिति गठन

काठमाडौं : सरकारले विभिन्न राजनीतिक दल र सरोकारवालासँग वार्ता गर्न उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले कानूनमन्त्री अनिल सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गर्ने निर्णय गरेको...

माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सक्कल फाइल झिकाउन आदेश

काठमाडौं : विशेष अदालतले पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध दर्ता भएको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भएको २०६९ मङ्सिर २५ गतेको निर्णय मगाउने आदेश गरेको छ । पतञ्जली जग्गा अनियमितता प्रकरणमा विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद...