-
काठमाडौं : प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन रिहा भएका छन् ।
विशेष सरकारी वकिलको कार्यालयले उनलाई छाड्न आदेश दिएसँगै उनी रिहाइ भएका हुन् ।
तीनवटा केसमा केन्द्रीय अनुसन्धान व्यूरोले उनलाई नियन्त्रणमा लिएको थियो । तर, स्वास्थ्यमा समस्या देखिएपछि उनी चीरायू अस्पतालमा उपचाररत थिए। उनलाई बाहिर नै राखेर अनुसन्धान अघि बढाइने भएको छ ।
News Desk 0 response शुक्रबार, पुस ११, २०८२

सम्बन्धित शीर्षकहरु
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा उजुरी गरे, आफैले दुई हजार जरिवाना तिरे
बिहिबार, अशोज २९, २०८३-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३

दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब..
बिहिबार, अशोज २९, २०८३