

समाचार
दुर्गा प्रसाईंका माग सम्बोधन गर्न समिति गठन
काठमाडौं : दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका माग सम्बोधन गर्न सरकारले समिति बनाएको छ । आइतबार प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले महाअभियानका माग सम्बोधन गर्न आन्तरिक सहजीकरण तथा समस्या...
सोमवार, मंसिर ३०, २०८२एमाले महाधिवेशन : आज उम्मेदवारी दर्ता, भोलि मतदान
काठमाडौं : नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया शुरु छ । मतदाता नामावली प्रकाशन र उम्मेदवारी दर्ता आज हुनेछ भने भोलि मतदानको कार्यक्रम राखिएको छ । बिहान साढे १०...
सोमवार, मंसिर ३०, २०८२टी–२० शृङ्खलामा भारतले दक्षिण अफ्रिकालाई हरायो
काठमाडौं : दक्षिण अफ्रिकासँगको टी–२० शृङ्खलाको तेस्रो खेलमा भारत विजयी भएको छ । गएराति भएको खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकालाई ७ विकेटले हरायो । दक्षिण अफ्रिकाले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको भारतले...
सोमवार, मंसिर ३०, २०८२अस्ट्रेलियाको बोन्डी समुन्द्री तट गोली काण्डमा मृत्यु हुनेको सङ्ख्या १५ पुग्यो
अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको बोन्डी बिच (समुद्री तट)मा हिजो भएको गोली काण्डमा मृत्यु हुनेको सङ्ख्या कम्तिमा १५ जना पुगेको छ । घटनामा झन्डै ३० जनाभन्दा धेरै घाइते भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्...
सोमवार, मंसिर ३०, २०८२चुनावको मितिमा दायाँबायाँ नहुने गरी ध्यान केन्द्रित गर्न राष्ट्रपतिको सुझाव
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको फागुन २१ गतेको निर्वाचनको मितिमा दाँयाबाँया नहुने गरी सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव दिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा...
आइतवार, मंसिर २९, २०८२युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने
काठमाडौं : नेकपा एमालेका उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य जारी महाधिवेशनमा कुनै पनि पदमा प्रतिस्पर्धा नगर्ने भएका छन् । नयाँलाई अवसर दिने भन्दै उनीहरू प्रतिस्पर्धाबाट पछि हटेका हुन् । जारी केन्द्रीय कमिटी बैठकमा...
आइतवार, मंसिर २९, २०८२-
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
साउदी तेल प्रशोधन केन्द्र अराम्कोमाथि हूथी आक्रमण
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३
-
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


