-
सन् २०२५ मा स्पेन पुग्ने प्रयास गर्दा तीन हजार जनाभन्दा धेरै आप्रवासीको ज्यान गएको प्रतिवेदन सार्वजनिक भएको छ ।
क्यामिनान्डो फ्रन्टेरास (पैदल सीमा) मा डिसेम्बर १५ सम्ममा राखेको तथ्याङ्क अनुसार तीन हजार ९० जना आप्रवासीको ज्यान गएको स्पेनी आप्रवासन अधिकार समूहलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।
आप्रवासीहरूका लागि प्रवेश गर्ने सीमाहरू घटेका कारण सन् २०२४ को तुलनामा यस वर्ष ज्यान गुमाउनेको सङ्ख्यामा कमी आएको छ । सन् २०२४ मा समुद्रमार्फत् स्पेन पुग्ने प्रयासमा कम्तीमा १० हजार चार सय ५७ आप्रवासीको ज्यान गएको वा बेपत्ता भएका छन् । यो सङ्ख्या सन् २००७ मा ट्र्याकिङ डाटा शुरू भएदेखि रेकर्ड गरिएको सबैभन्दा धेरै हो ।
परम्परागत रूपमा अल्जेरियालीहरूले प्रयोग गर्ने क्यामिनान्डो फ्रन्टेरास सीमामा यस वर्ष सोमालिया, सुडान र दक्षिण सुडानबाट आप्रवासीहरूको सङ्ख्या बढेको देखिएको समूहले जनाएको छ ।
स्पेनको आन्तरिक मन्त्रालयले यस वर्षको डिसेम्बर–१५ सम्म ३५ हजार नौ सय ३५ आप्रवासी स्पेन पुगेको बताएको छ । यो सङ्ख्या गएको वर्षको यही अवधिको तुलनामा ४० प्रतिशतले कम हो ।
News Desk 0 response सोमवार, पुस १४, २०८२

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३

प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३