समाचार

भोलिदेखि देशव्यापी आन्दोलन गर्ने जेनजी मिराज ढुङ्गाना समूहको घोषणा

काठमाडौं : जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै ढुङ्गानाले देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेका हुन् । उनले भोलि ११ बजे काठमाडौँस्थित माइतीघर...

प्रधानमन्त्री र सञ्चारमन्त्री भेट्न रवि लामिछाने बालुवाटारमा

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बालुवाटार पुगेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबिच मुलुकको समसामयिक परिस्थितलगायत विषयमा कुराकानी...

संसद् पुनर्स्थापनाको पक्षमा कांग्रेस र एमालेले तत्कालीन सांसदको बहुमत हस्ताक्षर जुटाए

काठमाडौं : संसद्को ठूलो दल नेपाली कांग्रेस र नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाका पक्षमा बुहमत सांसदको हस्ताक्षर जुटाएका छन् । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा १ सय ३८ सांसदले बहुमत हुन्छ । एमालेका ७५ जना...

पूर्वप्रधानमन्त्री डा भट्टराई आज भारत जाँदै

काठमाडौं : पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई आज भारत प्रस्थान गर्ने भएका छन् । उनी पुस ९ गतेमात्र स्वदेश फर्किने कार्यक्रम रहेको सचिवालयले जानकारी दिएको छ । भ्रमणका क्रममा डा भट्टराईले भारतका बौद्धिक, कूटनीतिक तथा...

तराईमा बाक्लो हुस्सु र कुहिरो : जनजीवन प्रभावित

काठमाडौं : बाक्लो हुस्सु र कुहिरोका कारण तराईरमधेसको जनजीवन प्रभावित बन्न थालेको छ । हुस्सु र कुहिरोका कारण चिसो बढेको छ । नागरिकलाई बिहानरबेलुका घरबाहिर निस्कन समस्या छ । बजार तथा सडक सुनसान बन्न...

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान दम्पतीलाई १७ वर्षको जेल सजाय

पाकिस्तानको सङ्घीय अनुसन्धान एजेन्सी (एफआईए) को विशेष अदालतले पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) का संस्थापक इमरान खान र उनकी पत्नी बुसरा बीबीलाई १७ वर्षको जेल सजाय सुनाएको छ । अदालतको आदेशको प्रतिलिपिलाई उद्दृत गरी...