समाचार

अमेरिकाद्वारा भेनेजुएलाको तेल बोकेको अर्को पानीजहाज कब्जा

अमेरिकाले भेनेजुएलाको तेल बोकेको अर्को पानीजहाज (ट्यांकर) कब्जा गरेको छ। शनिबार भेनेजुएलाको तेल बोकेर एशियातर्फ जाँदै गरेको पानीजहाज भेनेजुएलाकै तटीय क्षेत्रबाट अमेरिकाले कब्जा गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। अमेरिकी समुद्री सुरक्षाकर्मीले सेनाको सहयोगमा...

ताप्लेजुङको याङ्मामा ब्वाँसोको त्रास

ताप्लेजुङ : फक्ताङलुङ गाउँपालिका– ७ ओलाङचुङगोला स्थित हिमाली बस्ती याङ्मामाका पशुपालक किसान बर्सेनि जङ्गली जनावर ब्वाँसोका कारण पीडितहुँदै आएका छन् । उनीहरुलाई याक र चौरीलाई ब्वाँसोको आक्रमणबाट मरेपछि हरेक वर्ष लाखौँको क्षति बेहोर्नु परेको...

नाइजेरियामा अपहरणमा परेका १ सय ३० बालबालिका मुक्त

नाइजेरियाको नाइजर राज्यको सेन्ट मेरीज क्याथोलिक बोर्डिङ स्कुलबाट अघिल्लो महिना अपहरण गरिएका थप १ सय ३० जना बालबालिका सुरक्षित रूपमा मुक्त भएको नाइजेरियन सरकारले जनाएको छ । यसअघि यही महिनाको सुरूतिर १ सय जना...

तराई–मधेशमा हुस्सु र कुहिरो केही कम, जाडो उस्तै

काठमाडौं : तराई–मधेशमा आज हिजो अस्तिको तुलनामा हुस्सु र कुहिरो केही कम लागेको छ । तर चिसो उस्तै छ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार...

हादीका हत्यारालाई समात्न बंगलादेश सरकारलाई २४ घन्टाको अल्टिमेटम

चुनाव प्रचार क्रममा गोली हानी हत्या गरिएका बंगलादेशी विद्यार्थी नेता शरिफ उस्मान हादीका हत्यारालाई पक्राउ गर्न इंकलाब मञ्चले सरकारलाई २४ घन्टे अल्टिमेटम दिएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीका अनुसार उस्मान हादीको अन्त्येष्टि क्रममा भएको...

प्रधानमन्त्री र रवि लामिछानेबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइबार साँझ उनीहरूबिच भेटवार्ता भएको हो । भेटमा मुलुकको समसामयिक परिस्थितलगायत विषयमा...