समाचार

जापानको उपग्रह प्रक्षेपणमा असफलता, जीपीएस सुधार योजना प्रभावित

जापानले प्रक्षेपण गरेको ‘एच–३ रकेट’ले ‘मिचिबिकी नम्बर ५’ उपग्रह कक्षमा पुर्‍याउन असफल बनेको छ । जापानको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार सोमवार ‘मिचिबिकी नम्बर ५’ जापानको क्वासी–जियोस्टेशनरी स्याटेलाइट प्रणाली ९क्यूजेडएसएस० अन्तर्गत राखिएको पाँचौं...

रवि र बालेनबीच भेटवार्ता

काठमाडौं : रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ । स्रोतका अनुसार रास्वपा नेता असिम शाहको कमलपोखरीस्थित घरमा  वान टु वान वार्ता भइरहेको छ । । स्रोतका अनुसार,...

काठमाडौंमा मिटरब्याज, लघुवित्त पीडितको प्रदर्शन

काठमाडौं : मिटरब्याज, लघुवित्त तथा वित्तीय संस्था पीडितहरूले आज काठमाडौंमा प्रदर्शन गरेका छन् । बल्खुदेखि सुरू भएको मार्च पास त्रिपुरेश्वर–शहीद गेट– शान्तबाटिका पुगेर कोणसभामा परिणत भएको थियो । भूमि अधिकार आन्दोलन, लघुवित्त तथा वित्तीय...

समयमै चुनाव हुनेमा नागरिक अगुवाको आशङ्का

काठमाडौं : नागरिक अगुवाहरूले समयमै चुनाव हुनेमा आशङ्का व्यक्त गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बोलाएका सर्वपक्षीय छलफलमा नागरिक प्रतिनिधिहरूले समयमै चुनाव हुनेमा आशङ्का व्यक्त गर्दै सरकारलाई सुझाव...

५ महिनामा ७ खर्ब ६६ अर्ब रुपैयाँको वस्तु आयात

काठमाडौं : चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा सात खर्ब ६६ अर्ब १८ करोड रुपैयाँको वस्तु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको मासिक प्रतिवेदन अनुसार गएको वर्षको साउनदेखि मङ्सिर मसान्तसम्मको तुलनामा यस...

फिफा वरीयतामा नेपाल १ सय ८२ औं स्थानमा यथावत्

काठमाडौं : फिफा वरीयतामा नेपाल यथावत् स्थानमा रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल कुनै स्थान तलमाथि नभइ १ सय ८२ औं स्थानमा यथावत् रहेको हो । योसँगै...