समाचार

प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्डको गोप्य छलफल

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग तीन दलका शीर्ष नेताले गोप्य छलफल गरेका छन् । शीतलनिवासमा राष्ट्रपति पौडेल, कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल...

कोरला नाका सञ्चालन भएपछि स्थानीयवासीलाई रोजगारी

मुस्ताङ : नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरूपमा सञ्चालनमा आएपछि विगत दुई वर्षदेखि माथिल्लो मुस्ताङका स्थानीयवासीले रोजगारी प्राप्त गरेका छन् । कोरला नाकामा रहेको नेपालतर्फको दशगजा क्षेत्र र कोरलामा रहेको चीनतर्फ लिमी बजारमा माथिल्लो मुस्ताङीले...

कुवेतले बन्दरगाह निर्माण गर्न चीनसँग ४ अर्ब १० करोड डलरको सम्झौतामा हस्ताक्षर गर्‍यो

विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग झन्डै ४ अर्ब १० करोड अमेरिकी डलरको सम्झौतामा हस्ताक्षर गरेको छ । सार्वजनिक खर्चको अनुगमन गर्ने सरकारी...

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ : माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको समय माथिल्लो मुस्ताङको जनजीवन चिसोका कारण प्रभावित बनेको छ । माथिल्लो मुस्ताङमा हिउँदयामको जाडो छल्न अधिकांश नागरिक बेंसी झरिसकेका छन् । केही व्यक्ति...

कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं : देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल सुदूरपश्चिम प्रदेशमा मौसम मुख्यतया सफा रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ ।...

पाठेघर क्यान्सरविरुद्धको एचपीभी खोप कार्यक्रम देशभर सञ्चालन गरिने

काठमाडौं : सरकारले देशभर पाठेघर क्यान्सरविरुद्धको ‘ह्यमुन प्यापिलोमा भाइरस’ (एचपीभी) खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । नियमित राष्ट्रिय खोप तालिकाअनुसार माघको अन्तिम हप्तादेखि एचपीभी खोप कार्यक्रम सञ्चालन गर्ने तयारी छ । स्वास्थ्य तथा...