समाचार

आज दिल्ली जाँदै प्रचण्ड

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड आज भारतको राजधानी नयाँदिल्ली जाँदैछन् । जेनजी आन्दोलनपछि एकीकृत समाजवादीसहितका दलहरु समेटेर नेपाली कम्युनिस्ट पार्टी गठन गरेपछि प्रचण्डको यो पहिलो दिल्ली यात्रा हो । तत्कालीन...

उदयपुरमा ४.३ म्याग्निच्युडको भूकम्प

काठमाडौं : उदयपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ । उदयपुरको बागापाटी आसपास केन्द्रविन्दु भएर गएराति १० बजेर ५१ मिनेटमा भूकम्प गएको हो । भूकम्प मापन तथा अनुसन्धान केन्द्रका विज्ञ राजेश शर्माका अनुसार भूकम्पको तीव्रता...

देशभर तापक्रम घट्दै, माइनसमा जुम्ला र मुस्ताङ

काठमाडौं : पुस महिना लागेपछि देशभर तापक्रम घट्दो क्रममा रहेकामा आज थप घटेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पुसको पहिलो साताभन्दा दोस्रो र तेस्रो सातामा तापक्रम घटेको छ । यस्तै काठमाडौँ...

भेनेजुएलाका राष्ट्रपति मदुरोलाई न्यूर्योक पुर्‍याइयो

भेनेजुएलामा आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिएर अमेरिकाले न्यूयोर्क पुर्‍याएको छ । मदुरोलाई राजधानी कराकसबाट हेलिकप्टरमा उडाएर क्यारिबियन सागरको थाहा नभएको ठाउँमा यूएसएस इवो जिमामा लगिएको थियो । त्यसपछि उनलाई क्युबाको ग्वान्टानामो...

मादुरो पक्राउ परेसँगै भेनेजुएलामा थप सैन्य कारबाही नहुने

वासिङ्टन डिसी : भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो अमेरिकी हिरासतमा परेपछि अब त्यहाँ थप सैन्य कारबाहीको आवश्यकता नरहेको अमेरिकी विदेशमन्त्री मार्को रुबियोले स्पष्ट पारेका छन्। रिपब्लिकन सिनेटर माइक लीले विदेशमन्त्री रुबियोसँगको टेलिफोन संवादपछि यस कुराको...

भेनेजुएलाका राष्ट्रपति मादुरोलाई ‘पक्राउ’ गरेको ट्रम्पको दाबी

वासिङ्टन डिसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामाथि ठूलो स्तरको सैन्य हमला गरिएको र त्यहाँका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरिएको दाबी गरेका छन्। सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा एक सन्देश लेख्दै ट्रम्पले अमेरिकी सुरक्षा...