समाचार

एसिया कप क्रिकेटमा नेपालको पहिलो खेल पाकिस्तानसँग खेल्ने

काठमाडौं : एसिया कप क्रिकेटमा नेपालले आफ्नो पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ । प्रतियोगिता आयोजक एसियन क्रिकेट काउन्सिल एसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल र पाकिस्तानबीचको खेल अगस्ट ३० मा मुल्तानमा हुने...

जी–२० सम्मेलन नेपालका लागि महत्वपूर्ण उपलब्धिः अर्थमन्त्री

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले हालै भारतको गुजरातमा सम्पन्न जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण उपलब्धि रहेको बताएका छन्। सम्मेलनमा सहभागी भएर बुधबार फर्किने क्रममा मन्त्री डा.महतले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै...

काठमाडौंबाट धुलिखेल जाँदै गरेको बस साँगामा दुर्घटना

काठमाडौं : भक्तपुर र काभ्रेपलाञ्चाको सीमा साँगामा बस दुर्घटना भएको छ । काठमाडौंबाट धुलिखेल जाँदै गरेको काभ्रे काठमाडौँ यातायातको बा ३ ख ९३९६ नम्बरको नगर बस साँगामा दुर्घटना भएको हो । दुर्घटनामा ६ जना...

सहमति कार्यान्वयन नभई बञ्चरेडाँडामा फोहर थुपार्न नदिने स्थानीयको अडान

काठमाडौं : नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीवेशी नगरपालिकाका बासिन्दाले काठमाडौं महानगरपालिकाले यसअघि गरेको सहमति कार्यान्वयन नगर्दासम्म बञ्चरेडाँडामा फोहर व्यवस्थापन गर्न नदिने अडान लिएका छन् । एक वर्षअघि काठमाडौं महानगर र प्रभावित क्षेत्रका बासिन्दाबीच...

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । नेप्से परिसूचक ११ दशमलव १७ अङ्कले बढेर दुई हजार एक सय ६५ दशमलव २४ अङ्कमा कायम भएको हो । आज दुई...

काठमाडौंँ उपत्यकामा ‘यात्रुसँग दुई मिनेट’

काठमाडौँ : काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आजबाट ‘यात्रुसँग दुई मिनेट’ ट्राफिक सचेतना कार्यक्रम सुरु गरेको छ । काठमाडौंँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले आज सुन्धारास्थित बस बिसौनीमा यात्रुसँग दुई...