समाचार

हवाई टिकटमा भ्याट नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं : हवाई टिकटमा भ्याट (मूल्य अभिवृद्धि कर) लगाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले सरकारको निर्णयविरुद्द अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।...

मौसमी कामदार वैदेशिक रोजगारीमा पठाउन श्रम स्वीकृति दिइएको छैन : श्रम मन्त्रालय

काठमाडौं : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारको रूपमा वैदेशिक रोजगारीमा श्रमिक पठाउन श्रम स्वीकृति नदिइएको बताएको छ । पछिल्लो समय मौसमी कामदारको रूपमा विभिन्न देशमा पठाउने प्रलोभन देखाइ ठगी भएको पाइएको...

मनसुनी वर्षा : देशभर ८५ प्रतिशत पानी पर्‍यो

काठमाडौं : यस वर्षको जारी मनसुनमा देशभर सरदरमा औसतभन्दा कम वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको हावापानी विश्लेषण शाखाका अनुसार अहिलेसम्म देशभर ८५ दशमलव चार प्रतिशत वर्षा भएको छ । शाखाका...

जर्मनीमाथि कोलम्बियाको रोमाञ्चक जित

काठमाडौं : फिफा महिला विश्वकप फुटबलमा कोलम्बियाले जर्मनीमाथि रोमाञ्चक जित निकालेको छ । आज आइतवार अस्ट्रेलियाको अलिनाज स्टेडियममा भएको खेलमा कोलम्बियाले जर्मनीलाई २–१ गोलले हरायो । कोलम्बियाका लागि लिन्डा केसिडा र म्यानुएला वनेगासले गोल...

उपभोक्ता समिति,कर्मचारी र ईञ्जिनियर सवै भ्रष्टाचारमा लिप्त

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाका सडक निर्माणमा अनियमितता गर्ने सात जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ । दार्चुलाको शैल्यशिखर नगरपालिकामा सडक निर्माणमा अनियमितता गरेको भन्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाए ।...

पानी जहाज कम्पनीमा कामदार पठाउन इपिएस भाषा परीक्षा खुल्यो

काठमाडौं : इपिएस कोरिया शाखाले पानी जहाज कम्पनीमा पठाउने कामदारका लागि भाषा परीक्षा खुलाएको छ। करिब २ हजार ५०० कामदारका लागि भाषा परीक्षा आह्वान गरिएको हो। भाषा परीक्षा असोज १ गतेदेखि सुरू हुने इपिएस...