समाचार

संवैधानिक परिषद्को बैठक आज बस्दै, प्रधानन्यायाधीश नियुक्ति प्रकृया अघि बढाउने तयारी

काठमाडौं : सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन आज संवैधानिक परिषद्को बैठक बस्दै छ । गत मंगलबार पहिलो पटक बैठक बसे पनि कुनै निष्कर्षमा पुग्न नसकेको बैठक आज बोलाइएको हो । बैठक साँझ...

राष्ट्रियसभाको बैठक आज बस्दै

काठमाडौं : सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः०१ बजेका लागि बैठक बोलाइएको छ । संसद् सचिवालयका अनुसार बैठकमा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त...

मनाङमा भुइँ बारुला खाँदा छ जना बिरामी

मनाङ : मनाङमा भुइँ बारुला (सिङ्गुस) खाँदा छ जना बिरामी परेका छन् । मङ्गलवार दिउँसो चामे गाउँपालिका–३ कोतोमा काम गर्ने छ जना मजदुर सिङ्गुस पोलेर खाँदा बिरामी परेका हुन्। बिरामी पर्नेमा गोरखाका सेते तामाङ,...

पर्यटकीय सम्भावना बाेकेकाे तनहुँको सुन्दर झाँगाझोली

तनहुँ : तनहुँमा पनि झाँगाझोली छ, भन्ने कुरा धेरै लाई थाहा भईसकेको छ । शुक्लागण्डकी नगरपालिका वडा नम्बर ६ स्थित पृथ्वी राजमार्गको खैरेनीटार बजारबाट २ दशमलव ५ किलोमिटर दुरीमा रहेको झाँगाझोली पर्यटनको प्रचुर सम्भावना...

प्रचण्डकाे प्रस्तावमाथि १८ जना नेताले राखे धारणा

काठमाडौं : नेकपा (माओवादी केन्द्र) को आज बुधवारदेखि शुरु केन्द्रीय समितिको चौथो पूर्ण बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डको सङ्क्षिप्त प्रतिवेदनमाथि १८ जना नेताले धारणा राखेका छन् । कमलादीको प्रज्ञा–प्रतिष्ठानमा भएको बैठकमा १८...

ललिता निवास प्रकरण : पक्राउ परेकालाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं : ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको केन्द्रीय अनुसन्धान ब्युरोले...