समाचार

आज गौरा पर्व, सुदूरपश्चिममा दुई दिन सार्वजनिक बिदा

काठमाडौं : उमा महेश्वरसहित दुवोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । सुदूरपश्चिम प्रदेशमा आज र भोलि गते सार्वजनिक बिदा दिइएको छ । यो पर्व चान्द्रमासअनुसार भाद्र महिनामा...

देशभर झरी, महाकाली नदीमा पानीको बहाव बढ्दो रहेकाले सतर्कता अपनाउन आग्रह

काठमाडौं : देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा पनि अहिले पानी परिरहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार अहिले महाकाली नदीमा पानीको बहाव बढ्दो क्रममा छ ।...

१० हजार रुपैयाँ घुससहित नापी कार्यालय लहानका अमिन पक्राउ

काठमाडौं : १० हजार रुपैयाँ घुससहित नापी कार्यालय लहान सिरहामा कार्यरत अमिन दीपरन्जन यादव पक्राउ परेका छन् । यादवले जग्गाधनी पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासबाट खटिएको टोलीले...

पर्यटकीय आकर्षणको केन्द्र बन्दै तनहुँको झाँगाझोली

तनहुँ : शुक्लागण्डकी नगरपालिका-६ स्थित पृथ्वी राजमार्गको खैरेनीटार बजारबाट दुई दशमलव पाँच किलोमिटर दुरीमा झाँगाझोली रहेको छ। पर्यटनको प्रचुर सम्भावना रहेको यस झाँगाझोली तीनखोले मोटरमार्ग हुँदै जान सकिन्छ। झाँगाझोलीमा तीन जनाको डेढ करोड रूपैयाँ लगानीमा...

चुनढुङ्गा उत्खननका कारण गाउँ नै पहिराेको उच्च जोखिममा

काठमाडौं : उदयपुरको कटारी नगरपालिका–८ मा रहेको टाँटरी गाउँ पहिरोको उच्च जोखिममा रहेको छ । भिरालो पहाडमा रहेको बस्तीको माथिल्लो भेगबाट चुनढुङ्गा उत्खनन हुने गरेपछि टाँटरीका २५ घरपरिवार पहिरोको उच्च जोखिममा परेका हुन् ।...

चितवन निकुञ्जभित्र राप्तीमा नयाँ पुल बन्ने

काठमाडौं । चितवनको भरतपुर र माडी जोड्नका लागि राप्ती नदीमा नयाँ पुल निर्माण गरिने भएको छ ।भरतपुर–माडी–ठोरी हुलाकी सडकअन्तर्गत भरतपुर महानगरपालिका–२३ मा ध्रुवघाटबाट निकुञ्ज जोड्ने पुल निर्माण गर्न लागिएको हो । विसं २०१४ देखिको...