समाचार

विनोद शर्मा पौडेल सर्वोच्चको न्यायाधीशमा सिफारिस

काठमाडौं : विनोद शर्मा पौडेललाई न्यायपरिषदले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । अघिल्लो बर्षको भदौमा पनि उनको नाम न्यायाधीशमा सिफारिस भएको थियो । त्यतिबेला संसदीय सुनुवाइ हुन नसकेका कारण उनको न्यायाधीश नियुक्ति हुन...

पदयात्रामार्फत दृश्यावलोकन गर्न ‘भिरलाखुरी’

गलकोट : कतिपय सम्भावित पर्यटकीय क्षेत्र सदरमुकाम आसपास भएर पनि ओझेलमा पर्दैआएका छन् । सामाजिक सञ्जाल र समाचार पहुँचका कारण कुनाकाप्चाका पर्यटकीय स्थलसमेत उजागर भइरहेको अबस्थामा कतिपय सम्भावित क्षेत्र सुविधासम्पन्न क्षेत्रका स्थलसमेत ओझेलमा परेका...

आक्रामक पोथी बाघ बाँके निकुञ्जको संरक्षणमा

बाँके : मानिसलाई आक्रमण गर्ने पोथी बाघलाई नियन्त्रणमा लिई बाँके राष्ट्रिय निकुञ्जमा संरक्षणका लागि राखिएको छ । सल्यानको कालीमाटी गाउँपालिका–७ स्थित स्वामीबास वन क्षेत्रबाट उक्त पोथी बाघलाई नियन्त्रणमा लिई संरक्षणका लागि निकुञ्जमा राखिएको निकुञ्जका...

ललितपुरका नापी अधिकृतिसहित सात जनाविरुद्व भ्रष्टाचार मुद्दा

काठमाडौं : मालपोत कार्यालय, ललितपुरका नापी अधिकृत राजन गिरीसहित सात जनाविरुद्ध गलत लिखत तयार पारेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार नापी अधिकृत गिरी र सर्वेक्षक...

देशलाई सुशासन र समृद्धिको बाटोमा अगाडि बढाउन राष्ट्रिय सहमतिमा जोड दिएको छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशलाई सुशासन र समृद्धिको बाटोमा अगाडि बढाउन आफूले सधैँ राष्ट्रिय सहमतिमा जोड दिएको बताएका छन् । देशलाई स्थिरता, स्थायित्वका साथै समृद्धि र सुशासनको नयाँ यात्रामा लैजानुको विकल्प नरहेको...

मन्त्री लिम्बूलाई डेंगु सङ्क्रमण, वीर अस्पताल भर्ना

काठमाडौं : युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई डेंगु सङ्क्रमण भएको छ । शुक्रबार साँझ एक्कासी ज्वरो आएर डेंगु सङ्क्रमण देखिएपछि उपचारका लागि आज मन्त्री लिम्बू वीर अस्पताल भर्ना भएका उनका स्वकीयसचिव रोशन राईले जानकारी...