समाचार

यस्तो रहनेछ आजको मौसम

काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। जसको प्रभावले हाल कोशी प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक देखि सामान्य बदली आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।...

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तरको संभावित कार्यसूची

काठमाडौं : प्रतिनिधिसभाको बैठक बस्दै आज छ । बिहान ११ बजे बैठक बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूची रहेको छ । प्रतिनिधिसभा नियमावली, २०७९...

एसिया कप क्रिकेट : नेपालले भोलि एकदिवसीय वरीयतामा शीर्ष टोली पाकिस्तानसँग खेल्दै

काठमाडौं : पहिलो पटक एसिया कप क्रिकेट खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले भोलि पाकिस्तानको मुल्तानमा घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दैछ । तीस हजार दर्शक क्षमताको मैदानमा भोलि बुधवार एसिया कपको पहिलो खेल हुनेछ ।...

इजरायलसँगको सम्पर्कलाई लिएर लिबियामा विरोध प्रदर्शन

इजरायलसँगको सम्पर्कलाई लिएर लिबियामा विरोध प्रदर्शन भएको छ । इटालीको रोममा दुवै देशका विदेशमन्त्रीबीच हालै भएको भेटवार्तालाई लिएर विरोध प्रदर्शन भएको हो । लिबियाका प्रधानमन्त्रीले आफ्ना विदेशमन्त्री नाज्ला अल माङ्गुशलाई इजरायली समकक्षीसँग भेट गरेपछि...

सचिवमा बढुवाका लागि ३ सहसचिवको नाम सिफारिस

काठमाडौं : निजामती सेवाको विशिष्ट श्रेणीको सचिव पदमा बढुवाका लागि तीन जना सहसचिवहरुको नाम सिफारिस भएको छ । सोमबार बसेको बढुवा समितिको बैठकले सहसचिवहरु दिनेशकुमार घिमिरे, राधिका अर्याल र चुडामणि पौडेललाई सचिवमा बढुवाका लागि...

उपप्रधानमन्त्री खड्का र राष्ट्रपति पौडेलबीच भेटबार्ता

काठमाडौं : उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रपति रामचन्द्र पौडेलसँग आज भेटबार्ता गरेका छन् । सोमबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेर उपप्रधानमन्त्री खड्काले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् । उपप्रधानमन्त्री खड्काले देशको शान्ति...