समाचार

देशले नदेखेको मनाङको नार्पाभूमि

२६ भदौ, मनाङ । गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये सडक सञ्जालसँग नजोडिएको एउटै मात्र पालिका हो मनाङको नार्पाभूमि गाउँपालिका । नार्पाभूमि जिल्ला सदरमुकामबाट ७० किलोमिटर टाढा छ । विकट यस पालिका पुग्न दुई दिन...

२१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको शिलान्यास

काठमाडौँ, २६ भदौ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको आन्तरिक खपतका लागि कोरियन कम्पनीको प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन हालसम्मकै ठूलो दुई सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको शिलान्यास गर्नुभएको छ...

स्वास्थ्य क्षेत्रमा जनशक्ति अभाव हुन दिँदैनौं : मन्त्री बस्नेत

चितवन, २६ भदौ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन गरेर स्वास्थ्य क्षेत्रमा जनशक्ति अभाव हुन नदिने बताउनुभएको छ । भरतपुर अस्पतालको आज निरीक्षणपछि उहाँले ऐन संशोधन नगरी पाँच वर्षभित्रमा स्वास्थ्यका...

दोहोरो अंकले घट्यो सेयर बजार, ट्रनओभरमा एसबीआई बैंक अब्बल

हिजाे सकारात्मक माहाेल देखिएकाे बजारमा आज फेरि दाेहाेराे अंककाे गिरावट देखिएकाे छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक १९.४२ अंकले घटेर १९६७.५७ विन्दुमा झरेकाे छ । नेप्से ०.९७ प्रतिशतले घटेकाे हो...

कम्पनी दर्ता असोज १५ गतेदेखि अनलाइनबाट

काठमाडौँ २६ भदौ : कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने प्राइभेट लिमिटेड तथा पब्लिक लिमिटेड कम्पनी आगामी असोज १५ गतेदेखि अनलाइन माध्यामबाट दर्ता हुनेभएका छन् । कम्पनी दर्ता तथा प्रशासनसम्बन्धी सेवालाई छिटोछरितो, विश्वसनीय तथा प्रविधिमैत्री...

नासाको यन्त्रले मंगल ग्रहमा जम्मा गर्‍यो १२२ ग्राम अक्सिजन !

२६ भदौ, काठमाडौं । मंगल ग्रहमा घुमिरहेको अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको पर्सिभरेन्स रोवरले एउटा सानो कुकुरलाई १० घण्टाका लागि स्वास फेर्न पुग्ने अक्सिजन जम्मा गरेको छ । सो रोवरमा एउटा यस्तो यन्त्र लगाइएको छ...