

समाचार
तीन सातापछि सेयर बजार २ हजार विन्दुमाथि उक्लियो
२७ भदौ, काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार उच्च अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से ३९.४८ अंकले बढेर २००७.०६ विन्दुमा पुगेको छ । ७ भदौमा २०१३.९३ विन्दुमा बन्द भएको...
बुधबार, भदौ २७, २०८०हस्तक्षेप र प्रभावकै कारण सुर्तीमा कर बढेन : प्रतिवेदन
काठमाडौं, २७ भदौ : सुर्तीजन्य पदार्थको नियन्त्रणमा उद्योगी व्यवसायीको प्रत्यक्ष र अप्रत्यक्ष रुपमा हस्तक्षेप तथा प्रभावित पार्ने कार्य जारी नै रहेको पाइएको छ । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जालले गरेको अध्ययनमा नेपालमा सुर्ती...
बुधबार, भदौ २७, २०८०सत्तामा बसेर साडे डुक्राइ गर्नेलाई पूर्वसचिवको १० सुझाव
राजनीतिक नेताहरुको साँडे डुक्राइ निकै बढिरहेको देखिन्छ ।प्रजातान्त्रिक व्यवस्थामा प्रतिपक्षीहरुको साँडे डुक्राइ केहीहदसम्म स्वाभाविक मानिन्छ । अहंकारी नेताहरुको बर्चस्व रहेको हालको प्रमुख प्रतिपक्ष दलका नेताहरुको साँडे डुक्राइ त खपिसक्नु नै छैन ।अहिले त सरकारमा...
बुधबार, भदौ २७, २०८०जुटखेती हुन छाडेपछि प्लास्टिक डोरीकै भरमा किसान
कञ्चनपुर, २७ भदौ : कञ्चनपुरमा जुटखेती गर्ने किसान बर्सेनि घटदै जान थालेका छन् । जुटको विकल्पका रुपमा प्लास्टिका डोरीको प्रयोग हुन थालेपछि जुट खेती गर्न किसानले छाड्दै जान थालेका हुन ।“विगतमा प्रत्येक किसानले घरमा...
बुधबार, भदौ २७, २०८०शिक्षकको पनि विशिष्ट श्रेणीको दरबन्दी
२७ भदौ, काठमाडौं । शिक्षकको विशिष्ट श्रेणीको विशेष दरबन्दी सिर्जना हुने भएको छ । संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा शिक्षकको विशिष्ट श्रेणीको विशेष दरबन्दी सिर्जना गर्न सकिने व्यवस्था छ । यो दरबन्दी प्रदेशमा...
बुधबार, भदौ २७, २०८०पहिरोले आदिबराहताल बगरमा परिणत
पर्वत । पर्वतको जलजला गाउँपालिका–२ को पूर्णगाउँमा रहेको आदिबराहताल पहिरोका कारण बगरमा परिणत भएको छ । जलजला गाउँपालिका–५ कुवापानीको पहाडबाट झरेको पहिराले ताल पुरिएको हो । समुद्री सतहदेखि एक हजार नौ सय ५० मिटरको...
बुधबार, भदौ २७, २०८०-
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३ -
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३
-
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३ -
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३


