समाचार

बँदेललाई कृषि हानिकारक वन्यजन्तुकाे रूपमा घोषणा गर्ने सरकारको तयारी

काठमाडौं : सरकारले बँदेललाई कृषि हानिकारक वन्यजन्तुको रूपमा घोषणा गर्ने तयारी थालेको छ । आज सोमवार सिंहरदरबारमा बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा वन तथा वातावरण मन्त्रालयका सचिव डा. दीपककुमार खरालले बँदेललाई कृषि...

दाङमा डेंगु सङ्क्रमणबाट एक जनाको मृत्यु

घोराही : दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक पुरुषको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको छ । रोल्पा माडी गाउँपालिका–२ घर्तीगाउँ का ५१ वर्षीय यज्ञबहादुर डाँगीको मृत्यु भएको प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईले जानकारी दिए...

डोका बिक्रीबाट मासिक ३५ हजार आम्दानी गर्दै चन्द्रबहादुर

भोजपुर : भोजपुरका चन्दबहादुर तामाङले डोका बिक्रीबाट मनग्य आम्दानी गर्दै आएका छन् । पछिल्लो पुस्ताको कमै मात्र रोजाइमा पर्ने यो कामबाट घरपरिवार चलाउन समस्या नरहेको उनको भनाइ छ । टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा खम्बुखाका ७०...

पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना, १४ यात्रु घाइते

लसीपुर (दाङ) : पोखराबाट सुर्खेत जाँदै गरेको ग १ ख ८४८५ नम्बरको यात्रुबाहक बस दाङमा दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गको बबईसोता पुलको ‘साइड’मा बस दुर्घटनामा परेको हो । बस...

देवचुलीमा सामूहिक पुष्प खेती

त्रिवेणी (नवलपरासी) : बेरोजगारलाई आर्थिक क्रियाकलापसँग जोड्दै आम्दानी बढाउन वडा कार्यालयको सहयोगमा सामूहिक पुष्प खेती गरिएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली–१२ ले आर्थिक तथा कृषि शाखाले प्राविधिक सहयोग गरेसँगै यहाँ सामूहिक पुष्प...

द्रुत बसको लेनमा अन्य गाडी पनि चल्न पाउने

काठमाडौं : द्रुत बसका लागि छुट्याइएको लेनमा अब साझा यातायात, स्कुलका बस, एम्बुलेन्स, दमकललगायतका इमर्जेन्सी सवारीसाधनले पनि प्रयोग गर्न पाउने भएका छन्। आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको संयोजकत्वमा बसेको बैठकले अन्य...