समाचार

एमाले गण्डकी प्रदेशको अध्यक्षमा नवराज शर्मा निर्वाचित

कास्की : नेकपा एमाले गण्डकी प्रदेश कमिटीको अध्यक्षमा नवराज शर्मा निर्वाचित भएका छन् । हिजो भएको मतदानमा शर्माका प्रतिस्पर्धी मायानाथ अधिकारी एक सय ६६ मतले पराजित भए। शर्माले ५ सय ३१ र अधिकारीले ३...

एमाले गण्डकीको मतदान बर्षाले बिथोल्यो

पोखरा : नेकपा एमाले गण्डकी प्रदेशको अधिवेशन अन्तर्गत अहिले मतदान चलिरहेको छ । मतदान स्थल बाहिर भीषण वर्षा भएपछि मतदानमा समस्या भएको हो । साढे ५ बजेसम्मका लागि समय दिइएकोमा अझै २ सय हाराहारी...

‘भलिबलको विकासमा सरकारको प्राथमिकता’

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको राष्ट्रिय खेल भलिबलको विकासमा विशेष ध्यान दिन जरुरी भएको बताएकी छन् । गणतान्त्रिक खेलकुद महासङ्घले आयोजना गरेको ‘वीरजङ्ग स्मृति खुला पुरुष भलिबल प्रतियोगिता’को आज राजधानीमा...

वीर अस्पतालमा ‘भीआईपी’ र ‘भीभीआईपी’ काे लर्काे लागेको छ : स्वास्थ्यमन्त्री

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा विशिष्ट र अतिविशिष्ट व्यक्तित्व उपचारका लागि आउने क्रम बढेको बताएका छन् । आज बिहीवार काठमाण्डौमा भएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को चौथो दीक्षान्त समारोहमा...

धर्मगुरु आचार्य श्रीनिवास रिहा

जनकपुरधाम : उत्तेजक अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका हिन्दु धर्मगुरु आचार्य श्रीनिवास रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक शान्तिविरुद्धको कसुरमा उनलाई ५०० रुपैयाँ जरिवाना तिराएर रिहा गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको...

सर्वोच्चद्वारा ‘रिगल’ लाई आममाफी दिनुको कारण माग, परिवारको सुरक्षा व्यवस्था मिलाउन निर्देशन

काठमाडौं : व्यक्ति हत्यामा दोषी ठहर भएका ‘रिगल’ भनिने योगराज ढकाललाई आममाफी दिएकोमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ माग गरेको छ । नेपालगञ्जका चेतन मानन्धरको हत्याका दोषी ‘रिगल’ लाई आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको...