

समाचार
प्रधानमन्त्री कार्यालयसँग मानव अधिकार आयोगले कैद माफीबारे जानकारी माग्यो
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जघन्य अपराधमा अदालतबाट दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका व्यक्तिलाई संविधान दिवसको अवसरमा दिइएको माफीबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग जानकारी माग गरेको छ । सरकारले मुलुकी फौजदारी कार्यविधि...
शुक्रबार, अशोज १९, २०८०असोज २२ गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ने
काठमाडौं : दशैं –तिहार तथा छठका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आगामी सोमबारदेखि खुल्ला हुने भएको छ । शुक्रबार यातायात व्यवस्था विभागमा बसेको सरोकारवाला निकाय ट्राफिक प्रहरी, विभागका कर्मचारी, यातायात व्यवसायीहरुको संयुक्त बैठकले...
शुक्रबार, अशोज १९, २०८०वास्तुशास्त्रको अनुसन्धानका लागि नेपाल र अमेरिकाबीच सम्झौता
काठमाडौं, १९ असोज : वास्तुशास्त्रको अध्ययन अनुसन्धानका विषयमा नेपाल संस्कृत विश्वविद्यालय र महर्षि अन्तर्राष्ट्रिय विश्वविद्यालय आयोवा अमेरिकाबीच सम्झौता गरिने भएको छ । दुवै देशका विद्वानलाई सहभागी गराएर नेपालमा आयोजना गरिएको छहप्ते गोष्ठी समापनका अवसरमा...
शुक्रबार, अशोज १९, २०८०बनेपा महोत्सव सुरु
काभ्रे – चौथो बनेपा महोत्सव-२०८० शुक्रबारबाट सुरु भएको छ । ‘हाम्रो अभियान, खेलको सान, संस्कृति र समृद्वि बनेपाको पहिचान’ भन्ने नाराका साथ बनेपा ब्वाइज क्लब (बीबीसी)को आयोजनामा आजबाट सुरु भएको हो । कात्तिक ४ गतेसम्म चल्ने...
शुक्रबार, अशोज १९, २०८०नेपाल र लाओसबीचको पहिलो खेल असोज २५ मा
काठमाडौँ, १९ असोज : फूटबल वर्ल्ड कप-२०२६ क्वालिफायर्स एसिया जोन राउण्ड-१ अन्तर्गत नेपाल र लाओसबीचको खेल यही असोज २५ गते दशरथ रङ्गशालामा हुने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल...
शुक्रबार, अशोज १९, २०८०चाडपर्वमा हवाई टिकट पाउनै सकस, अधिकतम भाडादर १७ हजार एक सय ८६ रुपैयाँ
-सिबी अधिकारीकाठमाडौँ । बझाङका वसन्तराज जोशी दसैँको टिकटका लागि चिन्तित रहेका छन् । अनलाइन र प्रत्यक्ष रुपमा सम्पर्क गर्दा टिकट बुकिङ सकिएको जवाफले उनी निराश छन् । नजिकिएको दसैँमा गाउँघर पुगेर आफन्त र साथीभाइसँग...
शुक्रबार, अशोज १९, २०८०-
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३ -
घोप्टेभीरको पहिरो काट्न थप ३ दिन लाग्ने
बुधबार, मंसिर १०, २०८३
-
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३ -
घोप्टेभीरको पहिरो काट्न थप ३ दिन लाग्ने
बुधबार, मंसिर १०, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३


