समाचार

राष्ट्रपतिको उपचार खर्च ब्यहोर्ने सरकारको निर्णय विरुद्द कारण देखाउ आदेश जारी

काठमाडौं :  राष्ट्रपति रामचन्द्र पौडेलको भारतमा भएको उपचार खर्चवापत ५५ लाख रुपैयाँ दिने सरकारको निर्णयमा सर्वोच्च अदालतले कारण  देखाउ आदेश  जारी गरेको  छ। सरकारको सो निर्णय बदर गर्न माग गर्दै अधिवक्ता विष्णुकुमार गिरीले सर्वोच्च...

नेपालको भौतिक विकासमा चीनको सहकार्य रहन्छ : राजदूत सोङ

काठमाडौं : नेपालका लागि चिनियाँ राजदूत चेन सोङले चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसेटिभ’ (बिआरआई) परियोजनाको माध्यमबाट नेपालको भौतिक विकासमा सहकार्य गर्ने बताएका छन् । बिआरआईको दस वर्षको उपलक्ष्यमा आज नेपाल–चीनमैत्री मञ्चले यहाँ...

काठमाडौं महानगरपालिकाले २ अर्ब १५ करोड रुपैयाँमा खर्चेर पैदलमार्ग मर्मत गर्ने

काठमाडौं : काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षमा दुई अर्ब १५ करोड रुपैयाँको लागतमा पैदलमार्गको मर्मत तथा सुधार गर्ने भएको छ । यसका लागि सबैजसो सडक खण्डको लागत अनुमान तयार भइसकेको र केही क्षेत्रमा सम्झौता...

रूसी आक्रमणमा परी १२ जना घाइते

दक्षिणी युक्रेनको खेरसनस्थित आवासीय क्षेत्रमा गत राति भएको गोलाबारीमा नौ महिनाको बच्चासहित एक दर्जन व्यक्ति घाइते भएको स्थानीय अधिकारीले बताएका छन् । युक्रेनले गत नोभेम्बर २०२२ मा खेरसनको क्षेत्रीय राजधानीलाई फिर्ता लिएको थियो ।...

इजरायल युद्धमा फसेकी अभिनेत्री नुसरत भरुचालाई उद्धारपछि मुम्बई लगिंदै

काठमाडौं । हमास विद्रोहीको शक्तिशाली आक्रमणपछि इजरायलको परिस्थिति कठिन बनेको छ । घटनामा ३०० इजरायली र २३० जनाभन्दा बढी प्यालेस्टिनीले ज्यान गुमाएका छन् । घटनामा ११ सय जनाभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका...

सेयर धितो कर्जाको सीमा बढे पनि बढेन सेयर बजार, हाइड्रोपावरमा उच्च गिरावट

२१ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोड रुपैयाँको सीमा बढाएर १५ करोड रुपैयाँ बनाएको भए पनि सेयर बजारमा भने नकारात्मक प्रभाव देखिएको छ । गत बिहीबार नेपाल...