समाचार

आज विश्व हुलाक दिवस, आधुनिकीकरण नहुँदा अस्तित्व सङ्कटको संघारमा

काठमाडौं : आज विश्व हुलाक दिवस मनाइँदैछ । सञ्चार सेवाको सबैभन्दा पुरानो तथा भरपर्दो माध्यम हुलाक सेवाको महत्त्व बुझाउँदै हरेक वर्षको अक्टोबर ९ तारिखमा विश्व हुलाक दिवस मनाउने गरिएको छ । हुलाकलाई विश्वभर सूचना...

आजदेखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुल्यो

काठमाडौं : दशैँका लागि आजबाट अग्रिम टिकट बुकिङ खुल्ला भएको छ । आजदेखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुला भएको हो । गत शुक्रबार असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको...

इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीका लागि अनलाइन रजिस्ट्रेशन

काठमाडौं : इजरायलमा रहेको नेपाली दूतावासले स्वदेश फर्किन चाहने नेपालीका लागि अनलाइन रजिस्ट्रेशनको व्यवस्था गरेको छ । समस्या र त्रासमा रहेका नेपाली नागरिकहरुको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस्...

५० हजार प्रहरी खटाउने गरी चाडपर्व लक्षित सुरक्षा योजना

काठमाडौं : प्रहरीले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै आइतबारदेखि विशेष सुरक्षा योजना लागू गरेको छ । विशेष सुरक्षा योजना अन्तर्गत देशभर कुल ५० हजार पाँच ३० जना प्रहरीहरु खटाइएको केन्द्रीय प्रहरी प्रवक्ता...

विद्युतीय चुरोटमा सुन तस्करी प्रकरण : राहुल महरासहित ४ जनालाई मुद्दा चलाउन सिफारिस

काठमाडौं : प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विद्युतीय चुरोट (भेप) मा लुकाएर गरेको सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । सीआईबीले आज आइतवार बुझाएको प्रतिवेदनमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा...

इजरायल–प्यालेस्टिन युद्धमा दुवैतर्फ गरी ८ सय जनाभन्दा धेरैको मृत्यु

इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमणमा परेर मृत्यु हुनेको सङ्ख्या चार सय जनाभन्दा धेरै पुगेको छ । हमासले हिजो शनिवारदेखि शुरु गरेको आक्रमणमा इजरायलमा चार सय जनाभन्दा धेरैको ज्यान गएको इजरायली अधिकारीहरूलाई उद्धृत...