समाचार

खाद्य कम्पनीले खसीबोका बजार मूल्यभन्दा किलोमै ३० रुपैयाँ महँगो

काठमाडौं : सरकारले सहुलियत मूल्यमा बिक्री गर्ने खसी, बोका र चाङ्ग्राको मूल्य तोकेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि बिक्री गर्ने गरी खसीबोका र च्याङ्ग्राको मूल्य तोकेको हो । जिउँदो खसी–बोकाको प्रतिकिलो...

दशैँको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

काठमाडौं : दशैँ एवम् नवरात्रको तेस्रो दिन आज दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । चन्द्रघण्टा देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा...

सहुलियतमा बिक्री गर्ने खसी, बोका र च्याङ्‍ग्राको मूल्य कति ?

काठमाडौं : सरकारले सहुलियत मूल्यमा बिक्री गर्ने खसी, बोका र चाङ्ग्राको मूल्य तोकेको छ । ३० असोजदेखि बिक्री गर्ने गरी जिउँदो खसी–बोका र चाङ्ग्राको प्रतिकेजी मूल्य निर्धारण गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको...

दूध बेचेर मासिक रु २ लाख कमाउँछन् दाङका नोमबहादुर केसी

दाङ : घोराही उपमहानगरपालिका–५ धर्नाका नोमबहादुर केसी दैनिक दुई सय लिटर दूध बेच्छन् । बिहानै मोटरसाइकलमा घोराही बजारका विभिन्न ठाउँमा पुगेर दूध बिक्री गर्नु उनको दैनिकी बनेको छ । रोजगारीका सिलसिलामा मलेसिया र भारतमा...

दशैँ मनाउन ३ दिनमा १ लाख ५० हजार जना काठमाडौं उपत्यकाबाट बाहिरिए

काठमाडौैं : दशैँ मनाउनका लागि तीन दिनमा एक लाख ५० हजार जना यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । घटस्थापनादेखि नै धेरैजसो विद्यालय, कलेज र सङ्घ–संस्था बन्द भएपछि दशैँ मनाउनका लागि मानिस बाहिरिन थालेका हुन्...

नापी कार्यालयका सर्वेक्षक र बिचाैलिया १ लाख २५ हजार रुपैयाँ घुससहित पक्राउ

काठमाडौं : झापाको भद्रपुरमा रहेको नापी कार्यालयका सर्वेक्षक देवनारायण ठाकुर र बिचौलिया उमेश यादव एक लाख २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । जग्गा कित्ताकाट गरिदिएबापत घुस मागेको सूचनाका आधारमा गएको टोलीले उनीहरूलाई...