

समाचार
गाजा क्षेत्रको एक अस्पतालमा हवाई आक्रमण, सयौँ प्यालेस्टाइनीको मृत्यु भएको अनुमान
काठमाडौं : गाजा क्षेत्रको एक अस्पतालमा हवाई आक्रमण भएको छ । आक्रमणमा सयौँ प्यालेस्टाइनी नागरिकको मृत्यु भएको अनुमान गरिएको छ । यकिन जानकारी आएको छैन । अस्पलातमा घाइते भएकाहरुको तस्बिर भने सार्वजनिक भएका छन्...
बुधबार, कार्तिक १, २०८०प्रधानमन्त्रीको स्वास्थ्य सामान्य, अस्पतालबाट डिस्चार्ज
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वास्थ्य अवस्था सामान्य रहेको छ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले हिजो साँझ विज्ञप्ति जारी गरी प्रधानमन्त्री दाहालको अवस्था सामान्य रहेको जनाएको छ । स्वास्थ्य अवस्था सामान्य देखिएपछि...
बुधबार, कार्तिक १, २०८०इजरायलमा रहेका थप १८ जना नेपालीको उद्धार, शव पनि चाँडै ल्याउने तयारी
काठमाडौं : सरकारले इजरायलमा रहेका थप १८ जना नेपालीको उद्धार गरेको छ । १० दिनअघि प्यालेस्टीनको हमास लडाकु समूहले इजरायलमा आक्रमण गरेपछि नेपाल फर्किन चाहेका थप १८ जनालाई सरकारले भारतको नयाँ दिल्ली हुँदै नेपाल...
मङ्लबार, अशोज ३०, २०८०लाओसलाई हराउँदै नेपाल विश्वकप छनाेटकाे दाेस्राे चरणमा
काठमाडौं : लाओसलाई हराउँदै नेपाल फिफा विश्वकप छनाेटकाे दाेस्राे चरणमा पुगेकाे छ । आज मङ्गलवार न्यु लाओस नेशनल स्टेडियममा भएकाे विश्वकप छनोट प्रारम्भिक चरणको दोस्रो लेगमा घरेलु टाेलीलाई १–० ले हराउँदै समग्रमा २–१ काे जित निकालेर...
मङ्लबार, अशोज ३०, २०८०दुई महिनामा रु दुई खर्ब २८ अर्ब रेमिट्यान्स भित्रियो
काठमाडौँ, ३० असोज : चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनामा नेपालले करिब साढे दुई खर्ब रेमिट्यान्स भित्र्याएको छ ।
मङ्लबार, अशोज ३०, २०८०अमेरिकामा खुत्रुके फोरेर सिन्धुपाल्चोकका बिपन्नलाई शिक्षा
काठमाडौं । सिन्धुपाल्चोकबाट अमेरिका गएर बसोवास गरिरहेका नेपालीहरुले अहिलेसम्म नेपालका २२ बिपन्न बिद्यार्थीलाई निशुल्क अध्ययनको व्यवस्था मिलाईरहेको छ । ती मध्ये केहीले उच्च हासिल गरिसकेका छन् । अभिभावक नभएका तथा आर्थिक बिपन्नमा रहेका बालबालिकालाई...
मङ्लबार, अशोज ३०, २०८०-
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३ -
घोप्टेभीरको पहिरो काट्न थप ३ दिन लाग्ने
बुधबार, मंसिर १०, २०८३
-
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३ -
घोप्टेभीरको पहिरो काट्न थप ३ दिन लाग्ने
बुधबार, मंसिर १०, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३


