

समाचार
आज पश्चिम र भोलि देशका धेरैजसो ठाउँमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं : आज देशका पश्चिम क्षेत्रमा वर्षा र हिमपातको सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव आज दिउँसो गण्डकी तथा लुम्बिनी प्रदेशसम्म फैलिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै लुम्बिनी, कर्णाली...
मङ्लबार, माघ १४, २०८२८ सय नेपाली कामदारका लागि शून्य लागतमा मलेसिया लैजाने प्रक्रिया पुरा
सन् २०२२ मा नै २ सय ५० कामदार शून्य लागतमा मलेसिया पठाएको आकर्षण इन्टरनेसनलले अहिले पनि शून्य लागतमा कामदार मलेसिया पठाउने जिम्मा पाएको छ । सन् २०२२ मा भएको कामप्रति सफलता पाएका कारण अहिले...
सोमवार, माघ १३, २०८२स्वागत नेपाल कागज गरेर साइबर ब्यूरोबाट छुटे
काठमाडौं : अबदेखि हिंसालाई प्रसय दिने प्रकारका अभिव्यक्ति नदिने भन्दै कागज गरेर प्रहरीको साइबर ब्यूरोबाट स्वागत नेपाल (भद्रप्रसाद नेपाल) छुटेका छन् । झापा घर भएका ५० वर्षीय नेपालले लोक आवाज नेपालको युट्युब च्यानलमा हिंसा...
सोमवार, माघ १३, २०८२निर्वाचन आयोगले चन्दा लिने उम्मेदवारको सूचना संकलन गर्ने
काठमाडौं : निर्वाचन आयोगले चुनावी प्रचारप्रसार अभियानमा राजनीतिक दल र तीनका उम्मेदवारहरूले आर्थिक सहयोग लिएरनलिएको सूचना संकलन गर्दैछ । यसका लागि अनुगमन अधिकृत नै तोकिएको छ । आयोगका अनुसार कोष तथा लेखा नियन्त्रक कार्यालयका...
सोमवार, माघ १३, २०८२नेपालले वार्म अप खेलमा यूएई र क्यानडासँग खेल्ने
काठमाडौं : आईसीसी टी–२० विश्वकपको समूह चरणका खेलअघि नेपाली क्रिकेट टोलीले यूएई र क्यानडासँग वार्म अप खेल खेल्ने भएको छ । समाचार संस्था सिजार स्पोर्ट्स ग्लोबलमा उल्लेख भएअनुसार नेपालले यूएईसँग फेब्रुअरी ३ मा क्यानडासँग...
सोमवार, माघ १३, २०८२पूर्वराजा शाहले गरे जानकी मन्दिरमा पूजा
काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरस्थित जानकी मन्दिरमा पूजा गरेका छन् । आइतबार नै जनकपुर पुगेका उनले सोमबार साँझ जानकी मन्दिरमा पूजाआजा गरेका हुन् । जानकी मन्दिरमा पूर्वराजा शाहलाई मन्दिरका महन्थ राम तपेश्वर दासले...
सोमवार, माघ १३, २०८२-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



