समाचार

पूर्वी सिरियाको सैन्य अखाडामा अमेरिकाको आक्रमण

१० कात्तिक, काठमाडौं । पूर्वी सिरियाको दुई सैन्य अखाडामा आक्रमण गरेको अमेरिकाले बताएको छ । इराक र सिरियामा रहेका अमेरिकी सेनाको आत्मरक्षाका लागि हवाई आक्रमण गरेको अमेरिकी रक्षामन्त्री लोयर्ड अस्टनले बताएका छन् । अमेरिकाका...

कात्तिक ११ गते खण्डग्रास चन्द्रग्रहण

१० कात्तिक, काठमाडौं । यही कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राति १ः१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ः१९ बजेदेखि नै सुरु हुने समितिका...

आज नवरात्रको छैटौं दिन, यस्तो छ कात्यायनी देवीको पूजाविधि

३ कात्तिक, काठमाडौं । आज नवरात्रको छैटौं दिन, कात्यायनी देवीको पूजा आराधना गरेर मनाइँदै छ । देवीका मन्दिरहरुमा आज पनि बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो छ । काठमाडौं उपत्यकाका भद्रकाली, नक्शाल, मैतीदेवी, दक्षिणकाली, गुह्यश्वरी लगायतका शक्तिपीठहरुमा...

प्रहरीद्वारा ९२ बोरा चिनी बरामद

काभ्रेपलाञ्चोक, ३ कात्तिक : इलाका प्रहरी कार्यालय बनेपाको प्रहरी टोलीले राजस्व छली ल्याएको ९२ बोरा चिनी बरामद गरेको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित अरनिको राजमार्गमा सवारी जाँचका क्रममा ना ६ ख ६२१९ नं...

यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं : सरकारले आर्थिक वर्ष २०८०/८१ को लागि महान्यायाधिवक्ताको कार्यालयमा एकजना सूचना प्रविधि अधिकृतको अस्थायी दरबन्दी सिर्जना गर्ने भएको छ ।  बिहीबार पत्रकार सम्मेलन गरी सरकारी प्रवक्ता रेखा शर्माले यस्तो निर्णय भएको बताएकी हुन्...

गाउँपालिका अध्यक्षले गाडी सिक्ने क्रममा दुर्घटनामा पर्‍यो

रामेछाप : दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तानले गाडी सिक्ने क्रममा दुर्घटनामा परेको छ । अध्यक्ष मोक्तानले सिक्ने क्रममा मङ्गलवार प्रदेश–३–०१–००२ झ ५१०६ नम्बरको गाडी (जीप) दुर्घटनामा परेको हो । अध्यक्ष मोक्तानले कार्यालय परिसरमा...