समाचार

माधव नेपाल चीन भ्रमणमा जाँदै

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल साताव्यापी चीन भ्रमणमा जाने भएका छन् ।  चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणमा अध्यक्ष नेपाल उपाध्यक्ष तथा कृषिमन्त्री डा.बेदुराम भुसालसहित १५ सदस्यीय टोलीको नेतृत्व...

माओवादी केन्द्रले भूकम्प पीडितलाई ५० लाख दिने

काठमाडौं : सत्तारुढ दल माओवादी केन्द्रले भूकम्प प्रभावित कर्णाली प्रदेशका पीडितहरूको राहत र पूनर्निमाणमा रु. ५० लाख दिने भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारीको अनौपचारिक बैठकले पीडितहरूलाई पार्टीको कोषबाट उक्त रकम...

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

काठमाडौँ, १९ कात्तिक : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव ४६ अङ्कले ओरालो लागेर एक हजार आठ...

कांग्रेसद्वारा बाजुरा जीप दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौँ, १९ कात्तिक : नेपाली कांग्रेसले गएराति केआईसिंह राजमार्गमा भएको जीप दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । गएराति धनगढीबाट बाजुरातर्फ जाँदै गरेको जीप गएराति केआइसिंह राजमार्गमा दुर्घटना हुँदा चार जनाको मृत्यु र पाँच जना...

भूकम्प पीडितलाई राहत दिन माग

काठमाडौँ, १९ कात्तिक : पूर्वसांसद मञ्च नेपालले भूकम्प पीडितलाई तत्काल उद्धार गरी राहत वितरण गर्न माग गरेको छ । मञ्चका कार्यवाहक अध्यक्ष झलकनाथ वाग्लेले आज जारी गरेकाे विज्ञप्तिमा भूकम्पवाट पीडित सम्पूर्ण जनतालाई राहत तथा...

गोरखाको मनास्लु क्षेत्र घुम्न जाने पर्यटकको सङ्ख्या बढ्यो

गोरखा, १९ कात्तिक : गोरखा को प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको मनास्लु क्षेत्र घुम्न जाने पर्यटकको सङ्ख्या वृद्धि भएको छ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा पर्ने मनास्लु संरक्षण क्षेत्रमा यसवर्षको अक्टोबरसम्म सात हजार आठ...