समाचार

गोरखाको स्तुल खोलामा बेलीब्रिज

गोरखा : गोरखाको आरुघाट गाउँपालिकामा पर्ने स्तुल खोलामा बेलीब्रिज निर्माण सम्पन्न भएको छ । आरुघाट–आरुपोखरी–ताकुकोट सडकखण्डमा पर्ने स्तुल खोलामा कुल रु तीन करोड ८० लाखको लागतमा बेलीब्रिज निर्माण सम्पन्न भएको एघारकिलो भालुस्वाँरा सडक आयोजना...

ढोरपाटनमा ट्याक्सी दुर्घटना, दुई जनाको मृत्यु

बलेवा : बागलुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकातर्फ जाँदै गरेको ध १ ज ९९४ नम्बरको ट्याक्सी गए राति मध्यपहाडी लोकमार्गमा पर्ने ढोरपाटन–२ मलकटिबाङमा दुर्घटना भएको...

आजको मौसम यस्तो रहनेछ

काठमाडौं : हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। तर पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन...

राष्ट्रपति पौडेल आज भूकम्प प्रभावित क्षेत्रमा जाने

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाँदै छन् । गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न राष्ट्रपति पौडेल आज बिहान त्यस क्षेत्रमा जान लागेका...

गाजामा परमाणु आक्रमणको अभिव्यक्ति दिने इजरायली मन्त्रीलाई मन्त्रिपरिषद् बैठकमा जान रोक

इजरायलले गाजामा परमाणु आक्रमण गर्ने अभिव्यक्ति दिएका आफ्ना एक जना मन्त्रीलाई मन्त्रिपरिषदमा सहभागी हुन रोक लगाएको छ । दक्षिणपन्थी पार्टीका सदस्य एवम् इजरायली सरकारका मन्त्री एमिचाइ एलियाहुले हमासको विरुद्ध गाजामा परमाणु आक्रमण गर्नुपर्ने बताएपछि...

भाइटीकाको शुभ साइत कात्तिक २९ गते १०:५१ बजे

काठमाडौं : यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार १०ः५१ बजे शुभ रहेको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिले भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार १०स्५१ बजे शुभ रहेको जनाएको...