समाचार

तिनकुनेमा एमालेको भातृ संगठन युवा संंघको प्रर्दशन (फोटोफिचर)

७ मंसिर काठमाडौं । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले तीनकुनेमा प्रदर्शन राखेको छ । युवा संघका कार्यकर्ताहरू अहिले काठमाडौंको विभिन्न क्षेत्रबाट जम्मा भइरहेका छन् । काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म प्रशासनले निषेधाज्ञा लगाएपछि युवा...

कलंकी–सानेपा सडकखण्ड ठप्प (तस्बिरहरू)

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आयोजना गरेको प्रदर्शनका कारण यातायात आवागमनमा असर गरेको छ ।  प्रसाईंले बल्खुमा आयोजना गरेको प्रदर्शनका कारण चक्रपथ अन्तर्गत कलंकी–सानेपा सडकखण्ड ठप्प भएको छ । कीर्तिपुरबाट आउने सवारीसाधन पनि प्रदर्शनका...

बल्खुमा झडप र ढुंगामुढा

७ मंसिर, काठमाडौं । काठमाडौंको बल्खु चोकमा ढुंगामुढा र तोडफोड भएको छ ।कालिमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्‍यालीमाथि बल्खुमा ढुंगा प्रहार भएपछि झडप भएको हो । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र,...

‘नेपालमा भविष्य छ’ भन्ने सकारात्मक भाष्य स्थापित गरौँ : अर्थमन्त्री डा महत

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या क्रमशः समाधान हुँदै गइरहेका बताएका छन् । राष्ट्रिय कर दिवस, २०८० का अवसरमा सञ्चालित कर सप्ताहको आज समापन गर्दै उनले अर्थतन्त्रमा देखिएका समस्या समाधानका...

युवा संघ र दुर्गा प्रसाई समूहको प्रदर्शनले उपत्यकाको सवारी आवागमन अस्तव्यस्त

काठमाडौं : काठमाडौंको कोटेश्वर-तीनकुने र बल्खु आसपासको सवारी आवागमन अस्तव्यस्त बनेको छ। नेकपा एमाले निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियुका नेता कार्यकर्ता कोटेश्वर-तीनकुनेमा प्रवेश गर्ने क्रम बढेसँगै सवारी साधन अस्तव्यस्त बनेको हो।  प्रदर्शनकारीहरु सडकमा प्रवेश गरेसँगै...

पूर्वी नेपालका सीमा नाकामा कडाइ

७ मंसिर, विराटनगर । स्थानीय प्रशासनले भारतसँग जोडिएका तीन जिल्लाको नाकामा सतर्कता बढाएको छ । झापा, मोरङ र सुनसरीको सीमावर्ती क्षेत्रमा कडाइ गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । मुस्लिम समुदायले गर्ने भनेको...