• ७ मंसिर काठमाडौं । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले तीनकुनेमा प्रदर्शन राखेको छ । युवा संघका कार्यकर्ताहरू अहिले काठमाडौंको विभिन्न क्षेत्रबाट जम्मा भइरहेका छन् । काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म प्रशासनले निषेधाज्ञा लगाएपछि युवा संघले तिनकुने र प्रसाइँ समूहले बल्खुमा प्रदर्शन राखेका छन् ।