

समाचार
पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने एलपी ग्यासको मूल्य यथावत्
काठमाडौं : नेपाल आयल निगमले पेट्रोल र डिजेलको भाउ घटाएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट खरिद मूल्य घटेर आएपछि निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको हो । शुक्रवार बिहान १ बजेदेखि लागू हुने...
शुक्रबार, मंसिर १५, २०८०खागको तस्करी आरोपमा पक्राउ परेका ८ जना सार्वजनिक
चितवन : राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गैँडा मारी खाग ओसारपसार र बिक्री वितरणमा संलग्न रहेको आरोपमा आठ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई आज बिहीवार चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा सार्वजनिक गरिएको...
बिहिबार, मंसिर १४, २०८०बुढानीलकण्ठका सबइन्जिनियर घुससहित पक्राउ
काठमाडौं : बुढानीलकण्ठ नगरपालिकाका सब इन्जिनियर टीकाराज राई ८० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । उनलाई बुढानीलकण्ठ नगरपालिका–७ बाटै पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। सब इन्जिनियर राईले घर निर्माण सम्पन्न...
बिहिबार, मंसिर १४, २०८०नेपाली वायु सेवामाथि ईयूको प्रतिबन्ध लम्बियो
काठमाडौं : नेपाली वायु सेवामाथि युरोपियन युनियन (ईयू) को प्रतिबन्ध फेरि लम्बिएको छ । युरोपेली युनियनले हरेक ६–६ महिनामा सार्वजनिक गर्ने ‘एअर सेफ्टी लिस्ट’ मा नेपालमाथिको प्रतिबन्ध कायमै रहेको हो । यो सूचीमा रहेका...
बिहिबार, मंसिर १४, २०८०नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ सकियो, भोलि नै आदेश आउने संभावना
काठमाडौं : उच्च अदालत पाटनमा यही मङ्सिर ५ गतेदेखि शुरु भएको नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ सकिएको छ । न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा आज बिहीवार सुनुवाइ सकिएको र भोलि शुक्रवार निर्णय...
बिहिबार, मंसिर १४, २०८०बजेट नहुँदा महाकाली पुल निर्माण ठप्प
दोधारा चाँदनी (कञ्चनपुर), १४ मङ्सिर : महेन्द्रनगरस्थित महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माण बजेट अभावले ठप्प भएको छ । पुल निमार्णका लागि पर्याप्त बजेट नआउँदा चार महिनादेखि पुल निमार्ण बन्द भएको हो...
बिहिबार, मंसिर १४, २०८०-
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३ -
घोप्टेभीरको पहिरो काट्न थप ३ दिन लाग्ने
बुधबार, मंसिर १०, २०८३ -
गगन थापा नेतृत्वको नेपाली कांग्रेस निर्वाचन आयोगबाट..
बुधबार, मंसिर १०, २०८३ -
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३
-
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३ -
घोप्टेभीरको पहिरो काट्न थप ३ दिन लाग्ने
बुधबार, मंसिर १०, २०८३ -
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३


