समाचार

पाल्पाकाे रामपुरमा पनि व्यावसायिक कालिजपालन

पाल्पा : पाल्पाको रामपुरमा व्यावसायिक कालिजपालन सुुरु भएको छ । यस क्षेत्रमा नयाँ व्यवसायको रुपमा मनिम रानाले कालिजपालनको थालनी गरेका हुन्। पाल्पाको रामपरु नगरपालिका–४ को बरडाँडा आरुमकोटमा व्यवस्थित तरिकाले कालिजपालन व्यवसाय सुुरु गरिएको छ...

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

मकवानपुर : मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ । मधेश प्रदेश ०३–००१ त ६९८७ नम्बरको ट्रयाक्टर ब्याक गर्ने क्रममा अनियन्त्रित भइ पल्टिँदा ट्रयाक्टर चालक...

उपप्रधानमन्त्री खड्का घाना प्रस्थान

काठमाडौं : उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन गए राति घाना प्रस्थान गरेका छन् । संयुक्त राष्ट्र सङ्घले प्रत्येक वर्ष आयोजना गर्ने सम्मेलन यसपटक अफ्रिकी राष्ट्र...

भारतको पाँच राज्यमा भएको विधानसभा चुनावबाट भाजपा अझै सशक्त

काठमाडौं : भारतको पाँच राज्यमा भएको विधानसभा चुनावमध्ये तीन वटामा भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपा) विजयी भएको छ । हिन्दी भाषी क्षेत्रका प्रमुख तीन राज्य मध्यप्रदेश, राजस्थान र छत्तिसगढमा भाजपाले...

एनसेल शेयर बिक्री प्रकरणमा सरकारी निकायलाई लेखा समितिले सोध्यो प्रश्न

काठमाडौं : संसद्को सार्वजनिक लेखा समितिले एनसेलको ८० प्रतिशत शेयर खरिद–बिक्री सम्बन्धमा चासो राख्दै सम्बन्धित निकायसँग जवाफ माग गरेको छ । समितिले आन्तरिक राजश्व विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई एनसेलको शेयर...

भूकम्प पीडितलाई छिटो छानामुनि ल्याउन सञ्चारमन्त्री शर्माको निर्देशन

रुकुम पश्चिम : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्प पीडितका लागि अस्थायी आवास छिटो निर्माण गरिसक्न निर्देशन दिएकी छिन् । भूकम्प प्रभावित क्षेत्रका लागि राहतसहित रुकुम पश्चिम पुग्नुभएकी शर्माले भूकम्प पीडितलाई चिसोले थप...