समाचार

टिकटक बन्द होइन नियमन गर्न सकिन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भिडियो शेयरिङ एप टिकटकको प्रतिबन्ध हटाउन सकिने बताएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सम्पादकहरूसँग आज सोमवार अन्तरक्रिया गर्दै उनले भने, ‘टिकटक बन्द गर्नुपर्‍यो भन्ने आवाज धेरैतिरबाट आएको हो...

जाजरकोट भूकम्प : चार हजार लाभग्राही थपिए

काठमाडौं : जाजरकोट भूकम्पका लाभग्राहीको सङ्ख्या थपिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार झन्डै चार हजारभन्दा बढी लाभग्राही थपिएका छन् । यसअघि २८ हजार पाँच सय २७ लाभग्राहीको सङ्ख्या रहेकामा...

शिक्षा विधेयकमाथि प्रदेशस्तरमा सुझाव मागिने

काठमाडौं : प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक, २०८० माथि सरोकारवाला पक्षसँग प्रदेशगतरुपमै सुझाव मागिने बताएका छन् । गत भदौ २७ गते संसद्मा दर्ता भएको...

विप्लवसहितका नेताहरू विरुद्द ३५ दिने पक्राउ पुर्जी जारी

काठमाडौं : जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहित उच्च नेताहरू विरुद्द पक्राउ पुर्जी जारी गरेको छ । उनीहरू विरुद्द जिल्ला अदालत काठमाडौंमा २०७६ असोज ९ गते राज्यविरुद्दको कसुर मुद्दा दायर...

नेपालले माग्यो रूस–युक्रेन युद्धमा मारिएका ६ नेपालीको शव

काठमाडौं : रुसी सेनामा भर्ना भएका ६ जना नेपालीकाे ज्यान गएकाे पुष्टि भएकाे छ । परराष्ट्र मन्त्रालयले आज साेमवार एक विज्ञप्ति निकालेर रुसी सेनामा कार्यरत ६ जना नेपालीकाे ज्यान गएकाे पुष्टि गरेकाे हाे ।...

काठमाडौँमा चिसो बढ्यो

काठमाडौँ । काठमाडौँ उपत्यकामा चिसो बढेसँगै जनजीवन प्रभावित बनेको छ । आजबाट काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) मा चिसो बढेसँगै जनजीवन प्रभावित बनेको हो । आज बिहानैदेखि हुस्सु र कुहिरोले ढाकेको...