समाचार

किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश

काठमाडौं : जनआस्था साप्ताहिकका अध्यक्ष तथा पत्रकार किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ। सोमबार न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले उक्त आदेश दिएको हो। सर्वोच्चले हाजिरी जमानीरतारिखमा राखेर अनुसन्धान...

भागेका शेरबहादुर जागे

काठमाडौँ । जेन्जी आन्दोलनले देशको राजनीतिक वातावरण नै बदलिदियो । सडकमा युवाको आक्रोश देखियो, सत्ताको शैलीमाथि प्रश्न उठ्यो र परम्परागत राजनीतिक नेतृत्वप्रति जनताको असन्तुष्टि सतहमा आयो । यही उथलपुथलका बेला नेपाली कांग्रेसका नेता शेरबहादुर...

आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने यी सात स्थान

काठमाण्डौँ । आइतबार उपत्यकाका ७ ठाउँमा खाना पकाउने ग्यास बिक्री वितरण हुने भएको छ । ग्यास बिक्री वितरण हुने समय बिहान ११ बजेदेखि साँझ ५ बजेसम्मलाई तोकिएको छ । अति आवश्यक परेका व्यक्तिले मात्र...

सर्वोच्चको फैसला लेखन सुस्त गतिमा

काठमाडौं : मुद्दा सुनुवाइमा ढिलासुस्ती भएको भनेर गुनासा उठिरहेका बेला सर्वोच्च अदालतमा न्यायाधीशबाट अन्तिम भएर पनि पूर्ण फैसला लेख्ने कार्यमा धिमा गति देखिएको छ । मुद्दामा अन्तिम फैसला भए पनि पूर्णपाठ प्राप्त नभएसम्म न्यायप्राप्ति...

अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने

काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अबदे नियमित प्रेस ब्रिफिङ हुने भएको छ । प्रधानमन्त्रीको प्रेस हेर्ने टिम र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अब हरेक हप्ताको शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने जानकारी...

कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने

काठमाडौं : सरकारले निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा नियन्त्रण गर्दै नयाँ मापदण्ड लागु गरेको छ । वैदेशिक भ्रमणलाई व्यवस्थित र मितव्ययी बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नयाँ व्यवस्था लागु गरेको छ ।...