समाचार

धरानको नयाँ घुम्ने ठाउँ श्रम संस्कृति उद्यान

धरान : सुनसरीको धरान उपमहानगरपालिका–१३ मा निर्माण भएको श्रम संस्कृति उद्यान पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । धरान घुम्न आउने जो कोही पनि उद्यानमा पुग्ने गरेका छन् । उद्यान वरपर गरिएको वृक्षरोपणले सबैको...

नेपाल सुपर लिग : काठमाडौं रजर्सलाई बुटवलले हरायो

काठमाडौं : नेपाल सुपर लिग फुटबलमा बुटवल लुम्बिनी एफसीले डिफेण्डिङ च्याम्पियन काठमाडौं रेजर्सलाई हराएको छ । शनिबार भएको खेलमा २–१ को जित निकाल्दै बुटवलले काठमाडौंको अपराजित यात्रालाई रोकेको छ ।   त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा...

पशुपतिमा बालाचतुर्दशी पर्वका लागि तयारी पूरा

काठमाडौं : पशुपति क्षेत्र विकास कोषले बालाचतुर्दशी पर्वका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । पशुपतिनाथ मन्दिर परिसरमा आइतवार रातिदेखि शुरु हुने बालाचतुर्दशी पर्वका लागि सम्पूर्ण तयारी पूरा गरेको कोषका सदस्यसचिव राजुकुमार खत्रीले...

आजको मौसम : सुदूरपश्चिम प्रदेश बाहेकका ठाउँको मौसम धुम्म

काठमाडौं : सुदूरपश्चिम प्रदेश बाहेकका ठाउँको मौसम धुम्म भएको छ । बिहानैदेखि बादल र हुस्सु लागेको छ । यसले गर्दा चिसो बढेको छ । बादल र हुस्सु लागेको ठाउँमा पश्चिमी वायुको प्रभाव रहेको मौमसविद्...

गाजामा युद्धविराम गर्ने प्रस्तावमा अमेरिकाको भिटो प्रयोग

काठमाडौं : गाजा क्षेत्रमा भइरहेको युद्ध रोक्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा पेस भएको प्रस्तावमा अमेरिकाले भिटो प्रयोग गरेको छ । जसका कारण यो प्रस्ताव पारित हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सुरक्षा परिषद्को...

बेलायतको रोजगारीका लागि ४५ नेपाली नर्स छनोट

काठमाडौं : बेलायतको स्वास्थ्य क्षेत्रमा रोजगारीका लागि नेपालबाट ४५ जना नर्स छनोट भएका छन् । अन्तर्वार्तामा सहभागी भएका ६० जनामध्ये ४५ जना नर्स छनोट भएका वैदेशिक रोजगार विभागले जनाएको छ। विभागका अनुसार अन्तर्वार्ताका लागि...