समाचार

अर्घाखाँचीमा ट्रक दुर्घटना, चालकसहित २ जनाको मृत्यु

२४ मंसिर,बुटवल । अर्घाखाँचीमा ट्रक दुर्घटना हुँदा चालकसहित दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा परी ट्रक चालक नवलपरासी पश्चिम रामग्राम नगरपालिका–१८ बस्ने ३१ वर्षीय सञ्जयकुमार चौधरी र सहचालक भोला कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी...

आजको मौसम : उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना

काठमाडौं : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको । तराईका थोरै स्थानहरूमा...

यू–१९ एसिया कपमा आज नेपाल र अफगानिस्तान खेल्ने

काठमाडौं : एसीसी यू–१९ एसिया कपमा आज नेपाली टिमले अफगानिस्तानसँग खेल्नेछ । प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावनालाई कायम राख्न आज दुवै टिमलाई जित्नै पर्ने दबाब छ । प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग सात विकेटले पराजित...

पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा आज दिवङ्गत पितृका नाममा महादीपदान

काठमाडौं : प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा महादीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बेलुकीदेखि हुँदै छ । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात अर्थात्...

टिकटक प्रतिबन्धबारे आपत्ति जनाउँदै सरकारलाई एसिया इन्टरनेट कोअलिसनको पत्र

काठमाडौं : सामाजिक सञ्जाल प्लेटफर्महरुको संस्था एसिया इन्टरनेट कोअलिसन (एआईसी) ले नेपालमा सामाजिक सञ्जाल नियमन निर्देशिका र सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने नेपाल सरकारको निर्णयप्रति चासो व्यक्त गरेको छ । एआईसीले नेपाल सरकारलाई पठाएको पत्रमा...

एमालेको गएराति पौने १० बजे नुवाकोटमा आमसभा

काठमाडौं : सुदूरपश्चिमबाट शुरु भएको एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ बाग्मती प्रदेश आइपुगेको छ । हिजो गोरखाबाट धादिङको सल्यानटार हुँदै यात्रा नुवाकोटको बट्टार पुगेको हो । नुवाकोट मध्यपहाडी लोकमार्गको मध्यबिन्दु हो । एक...