समाचार

काठमाडौं महानगरले संघीय सरकारलाई उत्प्रेरणा दिएको छ : प्रधानमन्त्री

२९ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाको स्थापना दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महानगरको कामको प्रशंसा गरेका छन् । २९ औं स्थापना दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहमा बोल्दै प्रधानमन्त्रीले महानगरको कामले संघीय सरकारलाई सकारात्मक...

जीपको ठक्करबाट प्रहरी जवानको मृत्यु

जानकी । बाँकेको कोहलपुरमा जीपको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ । पश्चिमदेखि पूर्वतर्फ आउँदै गरेको भे १ च ३४०७ नम्बरको जीपले ठक्कर दिँदा डिउटीमा तैनाथ प्रहरी जवान २९ वर्षीय विशाल वलीको ज्यान...

तटबन्ध निर्माणपछि मादीनदी क्षेत्र जोखिममुक्त

तनहुँ । विसं २०७८ भदौ ९ गते मादीनदीमा आएको बाढीले धेरै घर जोखिम बनायो । व्यास–५ पाटनमा एक सय दुई मिटर र व्यास–३ को भतेरीमा दुई सय ५८ मिटर लामो तटबन्ध निर्माण गरेपछि हाल...

भूकम्प प्रभावितका लागि उपलब्ध आठ करोड फिर्ता

बाजुरा । बाजुराका भूकम्पप्रभावित परिवारका लागि आएको पहिलो किस्ताको रु १४ करोडमध्ये रु आठ करोड फिर्ता गरिएको छ । पहिलो किस्ताको रु १४ करोडमध्ये रु १० करोड फिर्ता गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा...

उखुको मूल्य निर्धारणप्रति किसान असहमत

सर्लाही । सर्लाहीका उखु उत्पादक किसानले सरकारले निर्धारण गरेको उखुको मूल्यप्रति असहमति जनाएका छन् । उनीहरुले सरकारले निर्धारण गरेको मूल्य बढाउन माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल उखु उत्पादक किसान...

सरकारद्वारा सचिवहरुको सरुवा

काठमाडौं : सरकारले विभिन्न मन्त्रालय र निकायहरुमा सचिव सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव भरतमणि सुवेदीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरेको छ । पर्यटनमा...