समाचार

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार : नवनियुक्त दुई मन्त्रीले आज शपथ लिँदै

काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले माओवादी केन्द्रबाट बाँकेकी कृष्णा केसी र कांग्रेसबाट प्युठानका सरोज थापालाई हिजो मन्त्री नियुक्त गरेका हुन् । अस्ति शुक्रवार नै मन्त्रिपरिषद् विस्तार...

कस्तो रहला आजको मौसम ?

काठमाडौं : आज कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक÷दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी, बाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेर बाँकी भू–भागमा आंशिक बदलीदेखि...

इजरायलद्वारा हमास र इस्लामिक जिहादका सयौँ जना पक्राउ

इजरायलले हमास र इस्लामिक जिहाद सङ्गठनका २ सय सदस्यलाई पक्राउ गरी सोधपुछका लागि इजरायल ल्याएको दाबी गरेको छ । इजरायलका अनुसार उनीहरुले केही समय नागरिकमाझ लुकेर बसेका भए पनि अहिले स्वेच्छाले आत्मसमर्पण गरेका हुन्...

क्रिसमस मनाउन ३ दिन सार्वजनिक बिदा !

काठमाडौं : इसाई धर्मावलम्बीकाे पर्व क्रिसमस मनाउन मकवानपुरकाे राक्सिराङ्ग गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिएकाे छ । गाउँपालिकाले आज शनिवार एक विज्ञप्ति निकालेर क्रिसमस मनाउन गाउँपालिकाले पुस ८, ९ र १० गते सार्वजनिक बिदा दिएकाे जानकारी गराएकाे...

नेपाल सुपर लिग : बुटबलसँग वीरगञ्ज इन्जुरी टाइममा स्तब्ध

काठमाडौं : नेपाल सुपर लिग आजको खेलमा बुटबल लुम्बिनी एफसीसँग पराजित भएसँगै वीरगञ्ज युनाइटेड नेपाल सुपर लिग (एनएसएल)को प्ले अफमा पुग्न असफल भएको छ । शनिबार भएको खेलमा बुटवलले वीरगञ्ज युनाइटेडलाई १–० गोलले स्तब्ध...

दार्जिलिङ, सिक्किम पुगेर नाैमती बाजा घन्काउँदै झापाली महिला टाेली

झापा । भारतको दार्जिलिङ, सिक्किममा हुने कार्यक्रममा नौमती बाजाको माग हुन थालेपछि झापाली महिलाको टोली पटक–पटक पुग्न थालेका छन् । महिलाको बाजाको टोली ती ठाउँमा पुगेर उत्कृष्ट बाजा बजाएबापत पुरस्कारसमेत प्राप्त गर्न थालेपछि उनीहरूको...