समाचार

२१ सयभन्दा तल झर्‍यो सेयर बजार, कारोबार करिब १ वर्षकै उच्च

८ पुस, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से २१ सयभन्दा तल झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से २१ अंक घटेर २०८८ मा कायम भएको हो । कारोबार रकम भने करिब...

उद्योगमा विद्युत् आपूर्ति नरोक्न संघको आग्रह

८ पुस, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइनबाट लिएको बिजुलीको महसुल भुक्तानी नगरेका उद्योगको लाइन काटेको प्रति नेपाल समुन्द्रपार निकासी पैठारी संघले विरोध गरेको छ । सम्बन्धित उद्यमीले देशमा लोडसेडिङ अन्त्य...

चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु बढ्दै, घाँसे मैदान घट्दै

८ पुस, चितवन । दुर्लभ वन्यजन्तुको प्रमुख बासस्थानका रुपमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु बढ्दै जाँदा घाँसे मैदानको क्षेत्रफल भने घट्दै गएको छ । घाँसे मैदान निर्माण र व्यवस्थापनका लागि यसरी बजेट घटाउँदै लैजाँदा...

गौशाला नगरपालिकाकी उपमेयरको गाडीमा आगजनी

८ पुस, जनकपुरधाम । महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर चढ्ने गाडीमा गएराति आगजनी भएको छ । उपमेयर रेनुकुमारी महतो चढ्ने प्र२-००२-०००१झ०००५ नम्बरको बुलेरो गाडीमा आगजानी भएको हो । गौशाला नगरपालिका-१ रामनगरमा उपमेयरकै घरको ढोका अगाडि...

वीरगञ्ज नाकाबाट दुई सय ६० जनाको उद्धार

वीरगञ्ज (पर्सा), ८ पुस : वीरगञ्ज नाकाबाट एक वर्षको अवधिमा दुई सय ६० जनाको उद्धार भएको छ । माइती नेपालले दुई सय ५७ महिला र तीन जना बालकलाई उद्धार गरेको हो । उक्त अवधिमा...

प्रो क्लब क्रिकेट च्याम्पियनसिपः आज दुई खेल हुँदै

वीरगञ्ज (पर्सा), ८ पुस : यहाँ सञ्चालित दोश्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–ट्वान्टी प्रतियोगितामा आज दुई खेल हुँदैछन् । नारायणी रङ्गशालामा सञ्चालित प्रतियोगिताअन्तर्गत आज दुई विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल एपिएफ...