समाचार

आज क्रिसमस : क्रिश्चियन धर्मावलम्बीले धुमधामकासाथ मनाउँदै

काठमाडौं : क्रिश्चियन धर्मावलम्बीहरूले आज क्रिसमस दिवस मनाउँदैछन् । अङ्ग्रेजी पात्रो अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मावलम्बीले आज क्रिसमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरुसेलमको...

एमाले सांसद कोइरीको निलम्बन फुकुवा

काठमाडौं : नेकपा (एमाले) का सांसद लक्ष्मी महतो कोइरीको सांसद पदको निलम्बन फुकुवा भएको छ । सभामुख देवराज घिमिरेले आज आइतवार सांसद कोइरीको निलम्बन फुकुवा गरेका हुन् । हत्या अभियोग लागेका सांसद कोइरीलाई सभामुख...

थप दुई उद्योगको विद्युत काटियो

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको बिल नतिर्ने थप दुई उद्योगको लाइन काटेको छ । प्राधिकरणले आइतबार सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिलको लाइन काटेको हो । यस अघि प्राधिकरणले चारवटा उद्योगको लाइन...

नारायणगढ–मुग्लिन सडक बन्द हुने समय परिवर्तन, अब कति बेला हुन्छ ?

चितवन : नारायणगढ–मुग्लिन सडकखण्ड बन्द हुने समय तालिका परिवर्तन गरिएको छ । नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–मुग्लिन)ले एक सूचना जारी गर्दै समय तालिका परिवर्तन भएको जनाएको हो । बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म...

लुम्बिनीका नवनियुक्त २ जना मन्त्रीले लिए शपथ

काठमाडौं : लुम्बिनी प्रदेशका नवनियुक्त दुई जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज आइतवार प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले नेकपा (माओवादी केन्द्र) की कृष्णा केसी र नेपाली कांग्रेसका सरोज...

प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट : सुदूरपश्चिम र बाग्मती विजयी

काठमाडौं : प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई हराएकाे छ । आज आइतवार भएकाे खेलमा सुदूरपश्चिमले कर्णालीलाई ८१ रनकाे फराकिलाे अन्तरले हरायाे । सुदूरपश्चिमले दिएकाे १ सय ५२ रनकाे...