समाचार

फागुन ३ गतेभित्र घोषणापत्र पेस गर्न दलहरूलाई निर्वाचन आयोगको निर्देशन

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य चुनावमा सहभागी राजनीतिक दल र उम्मेदवारहरूलाई आउँदो फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी पेस गर्न निर्देशन दिएको छ । फागुन २१ गते हुने चुनावमा भाग लिएका सबैलाई चुनावी...

जाँचबुझ आयोगको म्याद पुनः २५ दिन थप गर्ने मन्त्रीपरिषद् बैठकको निर्णय

सरकारले जेनजी आन्दोलनको घटनाको छानविन गर्न गठित जाँचबुझ आयोगको म्याद पुनः २५ दिन थप गर्ने भएको छ । सोमवार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले तेस्रो पटक सो आयोगको म्याद थप गर्ने...

हङकङका सञ्चार उद्यमी जिम्मी लाइलाई २० वर्षको जेल सजाय

हङकङ : हङकङका चर्चित सञ्चार उद्यमी तथा बेइजिङका कडा आलोचक ७८ वर्षीय जिम्मी लाइलाई सोमबार २० वर्षको जेल सजाय सुनाइएको छ। सन् २०२० मा बेइजिङले हङकङमा लागू गरेको विवादास्पद राष्ट्रिय सुरक्षा कानुन अन्तर्गत लाइलाई...

जापानमा प्रधानमन्त्री ताकाइचीको ऐतिहासिक जीत, थाइल्याण्डमा प्रधानमन्त्रीको पार्टीलाई अग्रता

जापान र थाइल्याण्डमा सम्पन्न आम चुनावले दुवै देशको राजनीतिक दिशा स्पष्ट रूपमा परिवर्तन गरेको छ । जापानमा प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सत्तारूढ गठबन्धनले ऐतिहासिक जीत निकाल्दै संसदमा ठूलो बहुमत हासिल गरेको समाचारसंस्था रोयटर्सले जनाएका...

चुनाव नजिकिएपछि आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ

काठमाडौं : निर्वाचन आयोगले आम मतदातालाई चुनावका बारेमा जानकारी गराउने उद्देश्यका साथ मतदाता शिक्षा कार्यक्रमलाई तीव्र रूपमा अगाडि बढाएको छ । मतदातालाई मताधिकारका सचेत गराउने तथा सही मतसङ्केतका लागि प्रशिक्षित गर्ने उद्देश्यले आयोगले डिजिटल...

अमेरिकासँगको वार्ता अघि बढ्छ : इरानका राष्ट्रपति

इरानका राष्ट्रपति मसुद पेजेस्कियनले आइतबार आफ्नो देश र संयुक्त राज्य अमेरिकाबीच हालै भएको आणविक वार्तालाई प्रगतिको लागि ‘एक कदम अगाडि’ भएको बताएका छन्। उनले शुक्रबार ओमानको राजधानी मस्कटमा इरानी र अमेरिकी प्रतिनिधिमण्डलबीच भएको अप्रत्यक्ष...