समाचार

फिल्म हलहरूलाई इजाजत पत्र नवीकरण गर्न चलचित्र विकास बोर्डको निर्देशन

काठमाडौँ । चलचित्र विकास बोर्ड चलचित्र घर (फिल्महल)हरुलाई इजाजत पत्र नवीकरण गरेर मात्र चलचित्र प्रदर्शन गर्न निर्देशन दिएको छ । आज एक सूचना जारी गर्दै बोर्डले ३५ दिनभित्र इजाजत पत्र नवीकरण गर्न समय सीमा...

धौलागिरि आइसफल पदमार्ग प्रवर्द्धन गरिँदै

बेनी ।  सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनोट गरेको म्याग्दीको धौलागिरि आइसफल पदमार्गको प्रवद्र्धनमा युवा सक्रिय भएका छन् । रघुगङ्गा गाउँपालिकाका प्रमुख पर्यटकीय गन्तव्यको रुपमा परिचित धौलागिरि आइसफल पदमार्गअन्तर्गत धौलागिरि हिमालको आधार शिविर क्षेत्रको प्रचार...

प्रधानमन्त्री कप : कोशी र सुदूरपश्चिम, मधेस र लुम्बिनी, एपीएफ र गण्डकी तथा बाग्मती र कर्णाली खेल्दै

काठमाण्डाै : प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटमा आज पनि चार वटा खेल हुँदैछन् । कीर्तिपुरमा अहिले साढे ९ बजे कोशी र सुदूरपश्चिम प्रदेश तथा मूलपानीमा मधेस र लुम्बिनी प्रदेश खेल्दैछन् । त्यस्तै, दिउँसो सवा एक बजे...

शनिवारसम्म नै पानी र हिमपातको सम्भावना छैन :मौसमविद्

काठमाण्डौ : हिउँदेबालीको लागि किसानले पानी पर्खिरहेको बेला तत्काल हिउँदे वर्षाको सम्भावना कम देखिएको मौसमविद्ले बताएका छन् । यसपालि हिउँद लागेपछि केही ठाउँमा छिटपुटबाहेक पानी परेको छैन । तराईरमधेसमा अहिले पनि दिउँसोपख गर्मी नै छ...

काठमाण्डौ महानगरपालिकामा पनि स्वास्थ्य बीमा शुरु हुँदै

काठमाण्डौ : काठमाण्डौ महानगरपालिकामा स्वास्थ्य बीमा कार्यक्रम शुरु हुने भएको छ । यसको लागि महानगरपालिका र स्वास्थ्य बीमा बोर्डबीच हिजो समझदारीपत्रमा हस्ताक्षर भएको छ । अब सबै वडा कार्यालयहरुमा कर्मचारीलगायतका अरु प्रक्रिया पूरा गरेर...

सरकारको १० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा

काठमाडौं : सरकारको सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा भएको छ । कोरोना महामारीले थलिएको पर्यटन व्यवसाय पुनरोत्थानका लागि सरकारले यो वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो । सरकारको...